काठमाडौं, चैत १४ । वाइडबडी जहाज खरिदको अनियमितता छानबिन गर्न गठित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिले आउँदो १९ गतेभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ । बुधबार बसेको उपसमिति बैठकले वाइडबडी
काठमाडौं, चैत १४ । नेपाल ट्रस्ट धनी रहेको एक सय ७३ रोपनी पाँच पैसा जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा बनाएको तथ्य फेला परेको छ । मन्त्रिरिषदबाट निर्णय भएको देखाएर नेपाल
काठमाडौं, चैत १३ । नेपालका लागि होन्डा मोटरसाइकलको अधिकृत विक्रेता स्याकार ट्रेडिङ कम्पनीले सन्चालन गरेको ‘सम्बन्ध सपनाहरुको’ उपहार योजनाको ५० लाख रुपैयाँ जित्ने विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । कम्पनीले
काठमाडौं, चैत १३ । प्राविधिक कारणले बुधबार नेप्सेको कारोबारमा समस्या आयो । थापाथलीमा रहेको ‘डेटा हब’मा समस्या आएको र त्यसको समधान भएपछि नेप्सेले समय थप गरेर कारोबार गराएको थियो ।
काठमाडौं, चैत १३ । पुनःनिर्माणमा खटिएका प्राविधिकहरुले आन्दोलन स्थगित गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत् पुनःनिर्माणमा खटिएका प्राविधिकहरु आन्दोलन स्थगित गरी काममा फर्कन सहमत भएका हुन् । नेपाल इन्जिनियर्स एसोसिएसन
काठमाडौं, चैत १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीकर्ताले लाभ लिन्छन् भनेर इर्ष्या गर्न नहुने बताएका छन् । लगानी सम्मेलनको पूर्वसन्ध्यामा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले स्वदेशी लगानीकर्ताबाट लगानी
काठमाडौं, चैत १३ । क्रोएसियामा हुने आइएसएफ विश्व स्कुल च्याम्पियनपसिप १५ वर्षमुनिको छात्रा भलिबल प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीको बिदाइ गरिएको छ । १४ सदस्यीय टोलीलाई बुधबार नेपाल कम्युनिस्ट
काठमाडौं, चैत १३ । सशस्त्र प्रहरीको एपीएफ क्लब र न्यू डाइमन्ड एकेडेमी सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको कोर्टमा
ताप्लेजुङ, चैत १३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेताहरु संविधानको मर्म र भावनाविपरीत बोल्दै हिँडेको आरोप लगाएका छन् । बुधबार ताप्लेजुङमा आयोजित कार्यकर्ता भेटघाटमा उनले जिम्मेवार नेताहरु नै
पोखरा, चैत १३ । पोखरामा पाराग्लाइडिङ उडानको व्यवस्थापन गर्ने जिम्मेवारी हवाई खेलकुद संस्था (एनएए)लाई दिइएको छ । बुधबार नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले हवाई खेलकुद संस्थाले