Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


विवेकशील नेपाली दल निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा

काठमाडौं, चैत १३ । निर्वाचन आयोगले दल दर्ता नगरेको भन्दै विवेकशील नेपाली दल न्याय माग्दै सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेको छ । विवेकशीलले बुधबार सर्वोच्चमा आयोगविरुद्ध रिट दायर गरेको हो

निर्मला हत्या प्रकरणः अंगुर जिसी ९ लाख धरौटीमा रिहा

भीमदत्तनगर, चैत १३ । कन्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दाका आरोपी निलम्बित प्रहरी नायब उपरीक्षक अंगुर जिसी धरौटीमा रिहा भएका

कला र संस्कृति देशको शान, जगेर्ना गरौं : उपराष्ट्रपति

काठमाडौं, चैत १३ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला र संस्कृति देशको शान भएकाले यसको जगेर्ना र सम्वर्द्धन गर्नु आवश्यक रहेको बताएका छन् । बुधबारदेखि ललितपुरमा सुरु भएको कला तथा

‘हामी गुट चिन्दैनौं, प्रमाणका आधारमा दोषी चिन्छौं’ (भिडियो)

अक्कल कुँवर र नवीन स्थापित (इमेज) काठमाडौं, चैत १३ । नेपाली कांग्रेसको अनुशासन समितिले आफ्नो कार्यविधि बनाउँदै काम अघि बढाएको छ । यही चैत ४ गते केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेको

भारतीय विदेशसचिव गोख्ले आउँदै

काठमाडौं, चैत १३ । भारतका विदेशसचिव विजय गोख्ले नेपालको दुईदिवसीय औपचारिक भ्रमणमा बिहीबार काठमाडौं आउँदैछन् । आफ्ना नेपाली समकक्षी शंकरदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचार–विमर्श गर्न उनी आउन लागेका

सप्तरीमा खाली जग्गा अतिक्रमण गर्न खोज्ने सयौं मानिसलाई प्रहरीले लखेट्यो

सप्तरी, चैत १३ । सप्तरीको कोसीटप्पु वन्यजन्तु आरक्षभित्रको खाली जग्गा अतिक्रमण गर्न आएका सयौं मानिसलाई प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरी बुधबार लखेटेको छ । कन्चनरुप नगरपालिका–१, वैरवानजिक आरक्षको जग्गामा

नेपाली वैज्ञानिकद्वारा ‘नानो फोटोनिक चिप’को विकास

काठमाडौं, चैत १३ । नेपाली वैज्ञानिकहरुले श्वास–प्रश्वाससम्बन्धी बिरामीको लागि ‘बायोप्सी’ नै नगरी प्रकाशको माध्यमबाट तन्तुहरुको चित्र लिने ‘नानो फोटोनिक चिप’ प्रविधिको विकास गरेका छन् । फुटुङ रिसर्च इन्स्टिच्यूटका चारजना वैज्ञानिकहरुले

नेपाल बारका प्रत्यासीहरुको चुनावी प्रतिबद्धता

काठमाडौं, चैत १३ । नेपाल बार एसोसिएसनको यही चैत १६ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकाहरुले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष पदका उम्मेदवारहरुले आफ्नो

अपांगता भएका बालबालिकाका लागि अब भत्ता : मन्त्री ज्ञवाली

काठमाडौं, चैत १३ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले शारीरिक र मानसिक अपांगता भएका बालबालिकाका लागि देशभरि नै पुनःस्थापना केन्द्र स्थापना र भत्ताको व्यवस्था गर्न लागेको बताएका छन् । बुधबार काठमाडौंमा

भारत अन्तरिक्षको क्षेत्रमा चौथो महाशक्ति राष्ट्र बन्यो : मोदी

काठमाडौं, चैत १३ । भारतमा लोकसभा चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएको एउटा भूउपग्रहलाई क्षेप्यास्त्रमार्फत् सफलतापूर्वक खसालेको बताएका छन् । बुधबार देशवासीका नाममा सम्बोधन