Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


श्रीमती बलात्कार गरेको अभियोगमा श्रीमानलाई तीन बर्ष कैद

उदयपुर । एक श्रीमानले श्रीमतीलाइलाई बलात्कार गरेको अभियोगमा उदयपुर जिल्ला अदालतले तीन बर्ष कैद सजायको फैसला गरेको छ । मुलुकी ऐन जबर्जस्ती करणीको महल ३ (६) मुलुकी अपराधऐन२०७४ को २१९

आइपिएल म्याचमा मोदीविरुद्ध लाग्यो नारा– चौकीदार चोर हे

जयपुर, चैत १३ । भारतमा लोकसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका कार्यकर्ताहरु आफ्नो दलको प्रचारप्रसारमा जुट्न थालेका छन् । भारतमा जारी ‘इन्डियन प्रिमियर लिग’ (आइपिएल) क्रिकेट प्रतियोगिता पनि चुनाव प्रचारको

वीरगंज-पथलैया ६ लेन सडक विस्तारको गति सुस्त, काममा चरम ढिलासुस्ती

-प्रकाश लम्साल/ईमेज बारा । राष्ट्रिय आयोजनाका रुपमा रहेको वीरगंज–पथलैया ६ लेन सडक विस्तारको गति सुस्त देखिएको छ । सम्झौताको समय सकिएर ६ महिना म्याद थप गरे पनि काममा चरम ढिलासुस्ती

पुनर्निर्माणमा ढिलाई हुँदा एसईई परीक्षा अस्थायी टहरामै

सिन्धुली । सिन्धुलीमा विद्यालय भवनको अभावले गर्दा एसईई परीक्षा जस्ताको अस्थायी टहरामै संचालन भइरहेको छ । विगतमा भूकम्पले भत्काएको विद्यालय भवन पुनर्निर्माणमा ढिलाई हुँदा सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाको कौशिका माध्यमिक

पार्टी हित विपरित काम गर्नेलाई कांग्रेसले कारबाही गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको पहिलो बैठकले पार्टी हित विपरीत कार्यमा

अल्जेरियामा राजनीतिक संकट चुलिंदैः राष्ट्रपति र सेना प्रमुखबीच टकराव

काठमाडौं । अफ्रिकी मुलुक अल्जेरियामा राजनीतिक संकट चुलिदै गएको छ । मुलुकका सेनाप्रमुखले राष्ट्रपति अब्दुलाजिज बुटेफिकालाई शासन सत्ता समाल्न अयोग्य रहेको घोषणा गर्न माग गरेपछि संकटले नयाँ मोड लिएको हो

ग्यास उद्योगी भन्छन्– सञ्चालन खर्च धान्न कठिन

काठमाडौं, चैत १३ । समयानुकूल सञ्चालन खर्च वृद्धि हुन नसक्दा उद्योग चलाउन निकै कठिन भएको भन्दै ग्यास उद्योगीले गुनासो गरेका छन् । उनीहरुले मुलुकमा पछिल्लो ६ वर्षको अवधिमा उद्योग सञ्चालनका

मौसम बदलीसँगै भाइरल ज्वरोको संक्रमण

डडेल्धुरा, चैत १३ । मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको संक्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ

युरोकप फुटबलका छनोट खेलमा स्पेन र इटाली विजयी

काठमाडौं । युरोकप फुटबलका छनोट खेलहरुमा स्पेन र इटाली विजयी भएका छन् । समुह ‘एफ’ को खेलमा स्पेनले माल्टालाई २–० ले हराउँदा रोमानियाले फारो आईल्याण्डमाथि ४–१ को जित निकाल्यो ।

भेनेजुयलामा गोप्य रुपमा रुसी सैनिकलाई प्रवेश गराएको अमेरिकाको आरोप

काठमाडौं । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले भेनेजुयलामा गोप्यरूपमा रूसी सैनिकलाई प्रवेश गराएकोे भन्दै यसलाई अमेरिकाले टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् । भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको प्रशासनलाई सघाउन रूसी