Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


नेताहरु संविधानको मर्म र भावनाविपरीत बोल्दै हिँडे : प्रकाशमान


0
Shares

ताप्लेजुङ, चैत १३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेताहरु संविधानको मर्म र भावनाविपरीत बोल्दै हिँडेको आरोप लगाएका छन् ।

बुधबार ताप्लेजुङमा आयोजित कार्यकर्ता भेटघाटमा उनले जिम्मेवार नेताहरु नै संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको विपक्षमा बोल्दा पार्टी कमजोर हुने खतरा बढेको जिकिर गरे ।