Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


लगानी सम्मेलन सफल भएको दावी

काठमाडौं, चैत १७ । सरकारले अत्यन्त महत्व दिएर आयोजना गरेको दुई दिने लगानी सम्मेलन शनिबार सम्पन्न भयो । सम्मेलन अत्यन्त सफल भएको सरकारको दाबी छ । तर, सम्मेलन अघि ३०

कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृती दिन निर्देशन

काठमाडौं, चैत १७ । सरकारले कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृती दिन सम्बन्धित श्रम कार्यालयलाई निर्देशन दिएको छ । झण्डै १० महिनादेखि रोकिएको श्रम स्वीकृती दिन निर्देशन दिइएको

नीजि आवास अनुदानका लागि छुट तथा पुनः जाँच सर्वेक्षण सुरु

काठमाडौं, चैत १७ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले छुट तथा पुनः जाँच सर्वेक्षण सुरु गरेको छ । निजी आवास अनुदानको लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका गुनासोकर्ताको छुट तथा पुनः जाँच

सनराइज बैंक लिमिटेडको ठेंचो शाखा विस्तार

काठमाडौं, चैत १७ । सनराइज बैंकले ललितपुरको ठेंचोमा शाखा विस्तार गरेको छ । बैंकको १०४ औं शाखाको आइतबार गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन र संचालक समितिका सदस्य ई.बच्छराज तातेडले संयुक्त

हिन्दुराष्ट्र पुनर्स्थापना सबै नेपालीको माग : कमल थापा

हेटौंडा, चैत १७ । राप्रपा अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुनर्स्थापनाको माग आफ्नो पार्टीको मात्र नभएर समस्त नेपालीको भएको दाबी गरेका छन् । हेटौंडामा आज हिन्दुराष्ट्रका लागि हस्ताक्षर कार्यक्रमको शुरुवात गर्दै

१४ बर्षीय बालकलाई कुरान कण्ठ

बासुदेव बर्मा कपिलवस्तु, चैत १७ । कपिलवस्तुका एक १४ बर्षीय बालकले इस्लाम धर्मावलम्वीहरुको प्रवित्र धार्मिक ग्रन्थ कुरान पुरै कण्ठ गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका, चन्द्रौटास्थित जमिया अहले सुन्नत मिसवाहुल

शेयर बजारको सर्किट ब्रेकमा नयाँ व्यवस्था

काठमाडौं, चैत १७ । शेयर बजारमा कुनै पनि कम्पनीको शेयर मूल्य चार प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लाग्ने भएको छ । स्टकले सर्किट ब्रेकको प्रणालीमा नयाँ व्यवस्था गरी यही

स्लोभाकियामा पहिलो पटक महिला राष्ट्रपति

ब्राटिस्लाभ, चैत १७ । सरकारकी आलोचक एवं भ्रष्टाचार विरोधी अधिकारकर्मी जुजाना क्यापुटोभा स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित भएकी छन् । शनिबार सम्पन्न दोस्रो चरणको निर्वाचनको मतपरिणाम अनुसार उनी स्लोभाकियाको पहिलो महिला राष्ट्रपति

नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी : प्रधानमन्त्री

उर्लाबारी, चैत १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताएका छन् । आफ्नो जीवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका सोच र विचारअनुसारै

३१ कम्पनीको शेयर खरीदका लागि ऋण सुविधा

काठमाडौं, चैत १७ । नेपाल स्टक एक्सचेञ्जले शेयर खरिदका लागि ऋण दिन मिल्ने कम्पनीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । स्टकले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा ‘मार्जिन कारोवार’ सुविधा उपलब्ध गराउने