Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


सात वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक सात वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठकमा नेपाल सरकारले पछिल्लो समय छिमेकी

गाजाको खान युनिस शहरबाट लाखौँ पलायन

एजेन्सी । हमास नियन्त्रित क्षेत्र गाजाको खान युनिस शहरबाट दुई दिनको अवधिमा १ लाख ५० हजारभन्दा बढी मानिस पलायन भएका छन् । संयुक्त राष्ट्रसंघीय एजेन्सीका अनुसार गाजापट्टीका दक्षिण क्षेत्रमा रहेको

काठमाडौंमा आजदेखि पोलियोविरुद्धको विशेष खोप अभियान

काठमाडौं । सरकारले आजदेखि काठमाडौं उपत्यकामा पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंमा ढल मिसिएको पानीमा भ्याक्सिन डिराइभ्ड भाइरस देखिएपछि सरकारले काठमाडौं उपत्यकामा आजदेखि खोप अभियान सञ्चालन

बागमतीका मुख्यमन्त्री लामाले आज शपथ लिने

काठमाडौं । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । मुख्यमन्त्री लामाले बुधबार बिहान ११ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको

आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बदली रहेको

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश

कमिसनमा पेटी ठेक्का दिने प्रवृत्तिको अन्त्य गर्न आवश्यक : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जल स्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कमिसनमा सडक पेटी ठेक्का दिने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलबार निर्माण व्यवसायी महासंघसँगको छलफलमा ऊर्जामन्त्री खड्काले यस्तो

वैदेशिक रोजगारी महाशाखालाई आन्तरिक रोजगार महाशाखामा परिणत गर्दैछौं : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगारी महाशाखालाई परिवर्तन गरेर आन्तरिक रोजगार महाशाखा बनाउने बताउनुभएको छ । मंगलबार संसद भवन परिसरमा बोल्दै मन्त्री

सरकारलाई असफल हुने छुट छैन : शेखर कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरुले राम्रोसँग संविधानको अध्ययन नगरेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले

बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । लामालाई एमाले र कांग्रेसका ६४