Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


गाउँपालिकाका अध्यक्षमाथि ‘हातपात’

विनोदसिंह विष्ट (इमेज) बैतडी, चैत १९ । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात भएको जनाइएको छ । मंगलबार अपराह्न स्थानीय बलबहादुर भण्डारीसहित ५/६ जनाको समूहले उनीमाथि आक्रमण गरेको आरोप

कन्चनपुरको आनन्दबजारमा सशस्त्र प्रहरीको ‘बीओपी’

बिराज रोस्यारा (इमेज) कैलाली, चैत १९ । भारतीय सिमानासँग जोडिएको कन्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासको आनन्दबजारमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोस्ट’ स्थापना गरिएको छ । विगत दुई वर्षदेखि यहाँ अस्थायी पोस्ट

‘चक्रपथभित्र ठूला बस चलाउन दिन समस्या’ (भिडियो)

दीपक श्रेष्ठ र योगेश लामा (इमेज) काठमाडौं, चैत १९ । राजधानीमा सार्वजनिक यातायातको अवस्था दयनीय छ । वर्षाैंदेखि यातायात व्यावसायीहरुको मनोमानीमा सार्वजनिक यातायात चलिरहेको छ । त्यसमाथि अधिकांश रुटमा साना

‘चिउरा, बिस्कुट खाएर दिन कटाएपनि रात कहाँ–कसरी काट्ने ? त्रिपाल देऊ, झुल देऊ’ (भिडियो)

प्रकाश लम्साल (इमेज) बारा, चैत १९ । बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई राहत जुट्नेक्रम सुरु भएको छ । विभिन्न सामाजिक संघ–संस्था, समूह र व्यक्तिहरुले पीडितहरुलाई भेटेर राहत दिन थालेका छन्

केही वर्षभित्रै तीव्र आर्थिक वृद्धि भएको देशकारुपमा नेपालको नाम लेखिन्छ : प्रधानमन्त्री

काठमाडौं, चैत १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् । ६२औं राष्ट्रिय सहकारी दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले केही वर्षभित्रै

‘आमाको स्वघोषणाको आधारमा नागरिकता दिने व्यवस्थामा परिमार्जन आवश्यक’

काठमाडौं, चैत १९ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधयेक राष्ट्रघाती भएको भन्दै यसलाई जस्ताको तस्तै पारित गर्न नहुने सरोकारवालाहरुले बताएका छन् । नागरिकता विधयेकविरुद्ध संघर्ष समन्वय समितिले

पूर्वराजा पाँचथरमा, समर्थकहरुले भने–‘राजा आऊ, देश बचाऊ’

पाँचथर, चैत १९ । पूर्वराजा ज्ञानेन्द्र शाहले पाँचथरको फिदिम नगरपालिका–४, गढीमा रहेको सुमहात्लुङ मन्दिरमा पूजा–अर्चना गरेका छन् । सोमबार फिदिम आइपुगेका उनले मंगलबार दिउँसो मन्दिरमा पूजा गरेका हुन् । फिदिमबजारको

नेपाल बार निर्वाचनः अध्यक्षमा सुनील पोखरेलको अग्रता

काठमाडौं, चैत १९ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा लोकतान्त्रिक पक्षका अध्यक्ष पदका उम्मेदवार सुनील पोखरेलले अग्रता

नेकपाले हावाहुरीका मृतकका परिवारलाई पाँच लाख दिने दाहालको घोषणा

काठमाडौं, चैत १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बारा र पर्सामा भीषण हावाहुरीका कारण मृत्यु भएकाका परिवारलाई पार्टीले प्रतिपरिवार पाँच लाख रुपैयाँ दिने बताएका छन् । मंगलबार

संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान

काठमाडौं, चैत १९ । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुखमा सिफारिस गरिएका दिनेश थपलिया र समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ । मंगलबार