पोखरा, चैत १९ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रमा सरकार र प्रतिपक्षको भूमिका कमजोर रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार पोखरामा सूर्यप्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टको कीर्ति स्मृति पत्रकारिता
काठमाडौं, चैत १९ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले क्षति पुर्याएको सिंहदरबारको मुख्य भवनको पश्चिमी मोहडा ‘रेट्रोफिटिङ’ गर्ने निर्णय गरेको छ । प्राधिकरणको विज्ञ टोलीले तयार पारेको अध्ययन प्रतिवेदनले भूकम्पले क्षति
काठमाडौं, चैत १९ । आइतबार साँझ बारा र पर्सामा आएको विनाशकारी हावाहुरीमा परी घाइते भएका अर्का एकजनाको मृत्यु भएको छ । योसँगै हावाहुरीको चपेटामा परी मृत्यु हुनेको संख्या २८ पुगेको
काठमाडौं, चैत १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएर राज्यको ढुकुटी मास्ने ठूला र पहुँचवालाहरुमाथि छानबिन गरिरहेको छ । यस्ता १०० जनामाथि निरन्तर अनुसन्धान गरिरहेको अख्तियारले जनाएको हो
काठमाडौं, चैत १९ । एएफसी कप फुटबलको पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लबले बुधबार बंगलादेशको अबहानी लिमिटेडसँग खेल्दैछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु
काठमाडौं, चैत १९ । काठमाडौंको एट्खाटोलस्थित पटान्गिनी मन्दिरमा प्राचीन सम्पदा संरक्षण अभियान सुरु भएको छ । अभियानअन्तर्गत् मंगलबार मन्दिरमा घन्ट स्थापना गरिएको छ । वडा नम्बर–१६ का वडाध्यक्ष शशीलाल श्रेष्ठले
काठमाडौं, चैत १९ । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेसागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिएका छन् ।
चितवन, चैत १९ । भरतपुर महानगरपालिका–२, क्षेत्रपुरबाट मंगलबार बिहान बोरामा राखिएको शवसहित दुईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जुटको बोराभित्र युवतीको शवसहित उनीहरुलाई प्रहरीले पक्राउ
नयाँदिल्ली, चैत १९ । दिल्ली महिला आयोगले भारतको राजधानी सहर नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका किशोरीले एकजना उदय नाम
बिराज रोस्यारा (इमेज) कैलाली, चैत १९ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नम्बर–२ का हावाहुरीबाट प्रभावितहरुको सहयोगका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको