Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


प्रादेशिक अस्पतालमा प्रविधियुक्त प्रयोगशाला

लमही, चैत २५ । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रविधियुक्त प्रयोगशाला सञ्चालन हुने भएको छ । प्रविधियुक्त प्रयोगशाला सञ्चालनका लागि आवश्यक सामग्री खरीदकार्य भइरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए

बिरामी बोकेको सुमो दुर्घटना, बिरामीको मृत्यु

खोटाङ, चैत २५ । खोटाङको रावावेशी गाउँपालिका–३ चिउरीबास भन्ने स्थानमा बिरामी बोकेर जाँदै गरेको सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चिउरीबासबाट बिरामी बोकेर आइतबार लामीडाँडातर्फ जाँदै गरेको

CIAA team seizes files for investigation

Nawalparasi, April 8 (RSS): A team deputed from the Commission for Investigation of Abuse of Authority (CIAA) on Sunday held two files related to bidding of Sunawal municipality in west-Nawalparasi. 

असिनापानी र हावाहुरीले अन्नबाली नष्ट, सडक र खानेपानी अवरुद्ध

म्याग्दी, चैत २५ । म्याग्दीमा केही दिनदेखि लगातार परेको असिनापानीले लाखौं मूल्य बराबरको अन्नबालीमा क्षति पु¥याएको छ । असिनापानी र हावाहुरीका कारण गाउँमा सडक र खानेपानीसमेत अवरुद्ध भएपछि स्थानीयको दैनिक

मुलुकभरका सरकारी अस्पताल आज पनि ठप्प

काठमाडौं, चैत २५ । सरकारी चिकित्सकको आन्दोलनका कारण मुलुकभरका सरकारी अस्पतालको सेवा आज पनि प्रभावित भएको छ । गत शुक्रबारदेखि सेवा बहिस्कार गरी अनिश्चितकालिन आन्दोलन थालेका सरकारी चिकित्सकहरुका कारण बिरामी

अख्तियारको टोलीद्वारा सुनवल नगरपालिकाबाट ठेक्कासम्बन्धी फाइल नियन्त्रणमा

नवलपरासी, चैत २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले आइतबार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट खोलाको ठेक्कासम्बन्धी दुई फाइल नियन्त्रणमा लिएको छ । ठेक्काको क्रममा तोकिएको मापदण्डविपरीत काम भइरहेको

अदुवाका परिकार बनाउने तालिम

पाँचथर, चैत २५ । पाँचथरको फालेलुङ गाउँपालिकाका महिलालाई अदुवाबाट विभिन्न परिकार बनाउने तालिम दिइएको छ । महिला जागरण संघ शाखा पाँचथर तथा फालेलुङ गाउँपालिकाको सहयोगमा तालिम दिइएको हो । अदुवाबाट

१० महिना मै तयार भयो मोटरेबल पुल

सोलुखुम्बु, चैत २५ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ खोरियाको सोलुखोलामा १० महिनामै ३० मिटर लामो मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । ठेक्का लिएको वर्षौंसम्म पनि कतिपय पुल निर्माण नभइरहेका अवस्थामा

चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न रोक

जुम्ला, चैत २५ । चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ । नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको हो ।

कालिका भगवतीको दर्शन गर्न र मेला हेर्न आउनेहरुको घुइँचो

बाग्लुङ । बाग्लुङको कालीका भगवतीको दर्शन गर्न तथा मेला हेर्न श्रद्धालुहरुको घुइँचो लाग्न थालेको छ । परम्परादेखि मनाइँदै आएको चैते दशैँ मेला यस वर्ष पनि लागेको छ । शनिबारदेखि सुरु