Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


भारतीय बिरामीको संख्या घटेपछि गेटा आँखा अस्पताललाई चुनौती

-विराज रोस्यारा/ईमेज कैलाली । केही वर्ष अघिसम्म बिरामीले भरिभराउ भइरहने कैलालीको गेटा आँखा अस्पतालमा पछिल्लो समय बिरामीको संख्या घट्न थालेको छ । भारतका सीमावर्ती क्षेत्रमा सुविधासम्पन्न अस्पताल खोलिएसँगै बिरामीको संख्या

उपत्यकामा एकै दिन एक हजार ४१४ सवारी चालक कारवाहीमा

काठमाडौं, चैत २५ । काठमाडौं उपत्यकामा आइतबार ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ४१४ जना सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक

भारत–पाकिस्तान तनावः भारतले पाकिस्तानमाथि यही महिना आक्रमण गर्ने !

काठमाडौं । पाकिस्तानले भारतमाथि सैन्य आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ । पाकिस्तानले विश्वसनीय गुप्चतर सुचनाअनुसार यही अप्रिल महिनामै भारतले सैन्य आक्रमणको तयारी गरेको आरोप लगाएको हो । तर

खुम्बु क्षेत्रमा लेक लागेर एक जना स्पेनिस नागरिकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर एक जना स्पेनिस नागरिकको मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ लुङ्देमा लेक लागेर स्पेनिस नागरिक अलबेटोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले

नेपाल–भारतबीच पारिवारिक सम्बन्ध : महावाणिज्य दूत

काठमाडौं । भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्य दूत बिसी प्रधानले नेपाल–भारतबीच पारिवारिक सम्बन्ध रहेकाले दुई देशबीच कहिलेकाहिँ आउने विवादलाई सामान्य रूपमा लिनुपर्ने बताएका छन् । नयाँ वर्ष २०७६ सालको शुभकामना

कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर, चैत २५ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा जगातीबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा४९प ५४२७ नम्बरको

वन्यजन्तुले अन्नबाली नष्ट गरेपछि कृषक चिन्तित

पेमा लामा बनेपा, चैत २५ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ३ तेलमाले कुशादेवीका नवराज सापकोटाले पछिल्लो समयमा काँक्रो खेती जति गरे पनि बँदेल र मृगले नष्ट गरिदिएपछि आफूले गर्दै

चौथो जितका साथ कोलकाता शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाईट राईडर्सले चौथो जित निकालेको छ । गएराति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकटले हराएको हो । जयपुरमा

फिल जगेल्काको निर्णायक गोलले एभर्टन विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले आर्सनललाई १–० ले पराजित गरेको छ । गएराति भएको खेलमा एभर्टनलाई जित दिलाउन फिल जगेल्काले निर्णायक गोल गरे । एभर्टनले प्रिमियर लिगमा लगातार

माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नसिद निर्वाचनमार्फत् पुनः शक्तिमा

काठमाडौं । माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नसिद निर्वाचनमार्फत् पुनः शक्तिमा आएका छन् । भ्रष्टाचारको आरोप खेप्दै श्रीलंकामा केही वर्ष निर्वासित जीवन बिताएका नसिद स्वदेश फर्किएको ५ महिनामै शक्तिमा आएका हुन् ।