Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने निर्देशन कार्यान्वयन नगर्न आदेश

काठमाडौं, चैत २५ । सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको रिटमा सोमबार न्यायाधीश पुरुषोत्तम भण्डारीको

निजामती कर्मचारीसरह सेवा–सुविधा पाउनुपर्ने स्थायी शिक्षकको माग

काठमाडौं, चैत २५ । स्थायी शिक्षकहरुले पेसागत हकहित संरक्षणका लागि भन्दै स्थायी शिक्षक हकहित संरक्षण मञ्च गठन गरेका छन् । सोमबार राजधानीमा आयोजित स्थायी शिक्षकहरुको राष्ट्रिय भेलाले मञ्च गठन गरेको

मोरङमा एकै दिन १३८ जनाले लिए वंशजको नागरिकता

ध्रुव भट्टराई (इमेज) विराटनगर, चैत २५ । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सुरु गरिएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन आउनेको भीड लागेको छ । सोमबार एकै दिनमा

राप्रपाको धर्नामा प्रहरी हस्तक्षेप, झडपमा दुई दर्जन कार्यकर्ता घाइते (१२ तस्वीर/भिडियो)

काठमाडौं, चैत २५ । हिन्दुराष्ट्र पुनःस्थापनालगायतका २२ सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार राजधानीको रत्नपार्कबाट सुरु भएको र्‍याली बागबजार, पुतलीसडक

अर्घाखाँचीमा जिप खस्यो, तीनजनाको मृत्यु, १५ घाइते (अपडेट)

सागर महत (इमेज) अर्घाखाँची, चैत २५ । अर्घाखाँचीको नुवाकोटमा सोमबार एक यात्रीवहाक जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । १५ जना घाइते छन् । भूमिकास्थान नगरपालिका–८, नुवाकोटको लात्तेबाजमा लु१ज

चिकित्सकको आन्दोलनले मारमा बिरामी

काठमाडौं, चैत २५ । कर्मचारी समायोजनको विरोध गर्दै सरकारी चिकित्सकहरुले गरेको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालहरु विगत चार दिनदेखि बन्द छन् । चिकित्सकहरुले आकस्मिकबाहेक अरु सेवा छाड्दा यसको प्रत्यक्ष मार

हावाहुरी प्रभावित सबै ‘टेन्ट’भित्र

बारा, चैत २५ । बारा र पर्सामा भीषण हावाहुरी प्रभावित ९४० घरघुरीका सबैलाई त्रिपाल र टेन्टमा राख्ने काम सकिएकोे छ । बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलकाअनुसार ९४० घरबारविहीन सबैलाई

जनतासँग माफीसम्म पनि माग्न सकिन्नः प्रधानमन्त्री ओली

काठमाडौं, चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब जनतासँग क्षमा माग्ने परिस्थिति पनि सकिएको बताएका छन् । नेपाल उद्योग परिसंघको १२ औं वार्षिक साधारणसभाको काठमाडौंमा उद्घाटन गर्दै उनले जनताले

‘ड्रागन’को थान्का र ह्यान्डीक्राफ्टमा विशेष छुट

काठमाडौं, चैत २५ । ‘ड्रागन’ इन्भेस्टमेन्ट प्रालिले थान्का र ह्यान्डीक्राफ्टमा विशेष छुट योजना सार्वजनिक गरेको छ । नेपाली थान्का र ह्यान्डीक्राफ्टको बिक्री तथा निर्यात गर्दै आएको सो कम्पनीले नयाँवर्षका अवसरमा

कमल थापा गिरफ्तार, प्रहरीबाटै खोसे कार्यकर्ताले

काठमाडौं, चैत २५ । हिन्दू राष्ट्रको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनबाट अध्यक्ष कमल थापासहितका नेता गिरफ्तारीमा परेका छन् । प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई गिरफ्तार गरेको थियो ।