Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


चिनी उद्योगीले झुक्याए : प्रधानमन्त्री

काठमाडौं, चैत २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी उद्योगीले आफूलाई झुक्याएको बताएका छन् । नेपाल उद्योग परिसंघको १६ औं साधारणसभाको अवसरमा प्रधानमन्त्री ओलीले निजी क्षेत्र जिम्मेवार र जवाफदेही हुनुपर्ने

प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासको जग्गा कसरी पुग्यो व्यक्तिका नाममा !

काठमाडौं, चैत २६ । प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैको जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय, डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । ३४ रोपनी १३ आना २ पैसा जग्गामा

गृह मन्त्रालयको परिपत्र नै कानुनविपरीत : अधिवक्ता न्यौपाने (भिडियो)

काठमाडौं, चैत २५ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनका लागि गृह मन्त्रालयले परिपत्र गर्नु नै कानुनविपरीत रहेको बताएका छन् । सोमबार हामीसित कुरा गर्दै उनले

सामाजिक सुरक्षा कोषमा दर्ता हुने समयावधि थपियो

काठमाडौं, चैत २५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषमा दर्ता गर्ने समयावधि थपेको छ । सोमबार ग्रील तथा स्टील व्यवसायी महासंघको २५औं वार्षिक साधारणसभामा मन्त्रालयका सचिव

माछापुच्छ्रे बैंकले ल्यायो रेमिट्याप डिजिटल वालेट एप

काठमाडौं, चैत २५ । माछापुच्छ्रे बैंकले विदेशबाट रेमिट्यान्स पठाउने नेपालीहरुको सहजताका लागि रेमिट्याप मोबाइल वालेट सन्चालनमा ल्याएको छ । माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच त्रिपक्षीय सहकार्य भइ

हुवावेका पी ३० सिरिजका स्मार्टफोन नेपाली बजारमा

काठमाडौं, चैत २५ । हुवावे कम्पनीले आफ्ना पी ३० सिरिजका मोबाइल सेटहरु नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंमा एक कार्यक्रम गरी हुवावे पी ३०, हुवावे पी ३० प्रो

नेप्से ९ अंकले बढेर ११ सय ९१ विन्दुमा

काठमाडौं, चैत २५ । सोमबार पनि पुँजीबजारमा सुधार आयो । यसदिन सेयरबजार परिसूचक नेप्से ९ अंकले बढेर ११ सय ९१ विन्दुमा पुग्यो । आइतबार पनि नेप्से १७ अंकले बढेको थियो

म विद्युत् प्राधिकरणमा रहेसम्म कुनै दादागिरी चल्दैन : कुलमान घिसिङ

काठमाडौं, चैत २५ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउन कारक बनेका मानिसहरु अहिले फेरि सल्बलाइरहेको भन्दै त्यस्ता समूहको कुप्रचारबाट सतर्क रहन सचेत गराएका छन् । सोमबार

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयमा आगलागी

इस्लामावाद, चैत २५ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कार्यालयमा आगलागी भएको छ । उनको सचिवालयमा सोमबार दिउँसो भएको आगलागीमा परी कुनै मानवीय क्षति र कोही घाइते भने नभएको अधिकारीहरुले जनाएका

जातीय विभेद कायमै रहेकामा मानवअधिकार आयोगको चिन्ता

काठमाडौं, चैत २५ । राष्ट्रिय मानवअधिकार आयोगले समाजका विभिन्न क्षेत्रमा अझै जातीय विभेद कायमै रहेको जनाएको छ । सभा, बैठक, धार्मिक, सांस्कृतिक कार्यलगायत आतिथ्यताजस्ता सार्वजनिक कार्यक्रमहरुमा अझै विभेद हुने गरेको