काठमाडौं, वैशाख २ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५ वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा
काठमाडौं, वैशाख २ । केही दिनयता सूर्यको माथिल्लो भागमा चुम्बकीय क्षेत्र गहन हुन गइ दाग देखिएको ‘नेपाल एस्ट्रोनोमिकल सोसाइटी’ले जनाएको छ । सूर्यमा यस्तो हुँदा सामान्य अवस्थाभन्दा चुम्बकीय गतिविधि हजार
भैरहवा, वैशाख २ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल रुपन्देहीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गर्नुपर्ने माग गर्दै सोमबार भैरहवामा प्रदर्शन गरेको छ । प्रदर्शनकारीले जन्मसिद्ध नागरिकका सन्तानलाई
काठमाडौं, वैशाख २ । एकदिवसीय विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाले टोली घोषणा गरेको छ । १५ सदस्यीय टोलीमा बल बिगारेको आरोप लागेर एक वर्ष कारबाहीमा परेका पूर्वकप्तान स्टेभेन स्मिथ र उपकप्तान
भैरहवा, वैशाख २ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सुरक्षा सूचना केन्द्र स्थापना गरेको छ । सहजरुपमा एकद्वार प्रणालीबाट सूचना संकलन गर्ने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको कार्यालयले जनाएको छ ।
भक्तपुर, वैशाख २ । भक्तपुरको मध्यपुरथिमि, बोडेमा बुद्धकृष्ण बाग श्रेष्ठले सातौंपटक जिब्रो छेडाएका छन् । सोमबार हजारौं जात्रालुको वाहवाहीबीच बोडेका स्थानीय बुद्धकृष्णले सातौंपटक जिब्रो छेडाएका हुन् । बिस्केट जात्राका अवसरमा प्रत्येक
काठमाडौं, वैशाख २ । भारतबाट अवैधरुपमा काठमाडौं ल्याइएको ठूलो परिमाणको कपडासहित तीनजनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले पत्रकार सम्मेलन गरी बसका चालक सर्लाहीका
काठमाडौं, वैशाख २ । भारतले आइसीसी विश्वकप २०१९ खेल्ने राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । भारतीय क्रिकेट बोर्डले सोमबार कप्तान विराट कोहलीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो
धादिङ, वैशाख २ । उत्तरी धादिङका रुबीभ्याली, गंगा–जमुना र खनियावास गाउँपालिकाका विभिन्न स्थानबाट ४६ नाल भरुवा बन्दुक बरामद गरिएको छ । हिंसात्मक गतिविधिमा संलग्न भएपछि सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द
काठमाडौं, वैशाख २ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षालाई सुदृढ बनाउँदै लगेको बताएका छन् । सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विपद् व्यवस्थापन र