Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


चैते धान प्रवर्द्धनका लागि विभिन्न सरकारी सुविधा, किसान चासोविहीन

कविराज घिमिरे धनकुटा, वैशाख ३ । यतिबेला चैते धानको रोपाइँ अन्तिम चरणमा पुगेको छ । यसैबीच चैतेधान प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम ल्याए पनि धनकुटामा भने कृषकहरुको उत्साह बर्सेनि घट्दो क्रममा

होटलमा २२ वर्षीया युवती बलात्कृत, चार जना पक्राउ

पोखरा, वैशाख ३ । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज

कांग्रेसभित्र एकता नहुँदा सत्ता पक्षको ज्यादति : देउवा

कञ्चनपुर, वैशाख ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता हुन जरुरी रहेको बताएका छन् । कञ्चनपुर कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले पार्टी एक ढिक्का भएर अगाडि

प्रधानमन्त्रीबाट भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ आज ‘ब्रेक थ्रु’ हुने

काठमाडौं, वैशाख ३ । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको आज ‘ब्रेक थ्रु’ गरिँदै छ । सुरुङको प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले

बस दुर्घटनामा एक जनाको मृत्यु, १४ जना घाइते

खोटाङ, वैशाख ३ । काठमाडौंबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित १५

मुग्लिनको ‘आर्क ब्रिज’ जेठदेखि सञ्चालनमा आउने

मुग्लिन, वैशाख ३ । चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५

वाट्फोर्डलाई पराजित गर्दै चौथो स्थानमा उक्लियो आर्सनल

काठमाडौं, वैशाख ३ । वाट्फोर्डलाई हराउँदै आर्सनल इंग्लिश प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा आर्सनलले वाट्फोर्डलाई १–० ले हरायो । आर्सनलका लागि पिएरे एमरिक औबामायङ्गले

चट्याङ लागेर २२ वर्षीय महिलाको मृत्यु

लक्ष्मीप्रसाद सापकोटा पर्वत, वैशाख ३ ।  पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मोदी गाउँपालिका वडा नं. ४ हलहलेमा सोमबार राति ८ बजे परेको चट्याङ लागेर स्थानीय

८५० वर्ष पुरानो चर्चमा आगलागी

पेरिस, वैशाख ३ । फ्रान्सको राजधानी पेरिसमा रहेको एक ऐतिहासिक क्याथोलिक चर्चमा आगलागी भएको छ । ८५० बर्षभन्दा पुरानो ‘नोट्र–डाम क्याथेड्रल’ आगलागीको चपेटामा परेको हो । चर्चमा जीर्णोद्धारको काम भइरहेको

मुम्बई सामू बैंगलोर निरीह, पाँच विकेटले पराजित

मुम्बई, वैशाख ३ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरको खराब लय जारी छ । गएराति सम्पन्न खेलमा बैंग्लोरलाई मुम्बई इन्डियन्सले ५ विकेटले हराएको छ । मुम्बईको वाङ्खडे