काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी नरहेको बताउनुभएको छ । परराष्ट्रमन्त्री राणाले बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण एवं अवलोकनपछि
काठमाडौं । लगातार उकालो लाग्दै आएको शेयर बजारमा बुधबार उछाल आएको छ । ६४ अंकले उकालो लागको बजारमा कारोबार पनि २२ अर्ब नजिक पुगेको छ । बुधबार शेयर बजारमा दुईवटा
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । बुधबार उहाँले समितिको सभा कक्षमा शपथग्रहण गर्नुभएको हो । सभामुख देवराज
शुरज थपलिया लेखकका विचार, शब्द र भावना निजी हुन्छ । जब शब्द सार्वजनिक हुन्छ त्यसले अर्थ बोक्छ । यस्तै/यस्तै शब्द र वाक्य मिलेर कथा र निबन्ध बन्छ । एउटा शब्दको
काठमाडौं । नेपाल प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार नेपाल प्रहरीको काठमाडौं उपत्यका
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पर्यावरण, युद्ध र प्राकृतिक सङ्कट आदिको सामना गर्न साझा नीति, कार्यक्रम र प्रतिवद्धता चाहिने कुरा बताउनुभएको छ । आज फिलिपिन्सको
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा तीन जना मन्त्रीहरु उपस्थित भएका छन् । मंगलवारको समितिको बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र संघीय मामिला तथा सामान्य
काठमाडौं । मंगलबार राती परेको अविरल वर्षका कारण बल्खु र भक्तपुरका विभिन्न स्थानहरु डुबानमा परेका छन् ।
एजेन्सी । प्यालस्टिनी विद्रोही समूह हमास प्रमुख इस्माइल हानिया इरानमा मारिएका छ्न् । लामो समयदेखि इरानको संरक्षणमा रहंदै आएका हानिया तेहरानस्थित आफनै घरमा मारिएका हुन । हानिया इजरायली आक्रमणमा मारिएको
एजेन्सी । बेलायतमा भएको छुरा प्रहारको घटनाको विरोधमा भएको प्रदर्शनका क्रममा ३९ जना प्रहरी घाइते भएका छन् । मंगलबार बेलायतको नृत्य कार्यशालामा प्रवेश गरेका एक युवकले बालबालिकामाथि जथाभावी छुरा प्रहार