एजेन्सी । दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा राजनीतिक अस्थिरता बढ्दै गएको छ । राष्ट्रपति निकोलस मादुरोको आलोचना गर्ने विपक्षी नेताहरुलाई अर्जेन्टाइनी दुतावासले शरण दिएपछि त्यहाँको स्थिति खलबलिएको हो । भेनेजुएलाको राजधानी
काठमाडौं । गणेश चर्तुर्थीको अवसरमा शनिबार काठमाडौं कोहिटीस्थित श्री नीलबाराही गुथी खलःले गरेको सामुहिक गणेश पूजामा ३३ जना ससाना बालकहरुलाई पूजा गरिएको थियो । गणेश पूजामा श्रद्धालुहरुले अक्षतासहित पूजा गरी
काठमाडौँ । आज भाद्र शुक्ल पञ्चमी, हिन्दू धर्मावलम्बी महिलाले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन् । यस दिन महिलाले बिहानै नदी, खोला, ताल, तथा पोखरीमा तीन सय ६५ वटा
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली
काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शनिबार विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै जारी एन्फा महिला लिगमा पहिलो सफलता प्राप्त गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरु जन्माउनुपर्ने बताउनुभएको छ । शनिबार पार्टीको सिन्धुली–काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले ४० करोड भन्दा माथिको भ्रष्टाचार मुद्दामा राष्ट्रिय सहमति हुने गरेको बताउनुभएको छ । शनिबार हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र
काठमाडौं । रक्षामन्त्री मानवीर राईले आफूलाई फोन उठाएन भनेर आलोचना नगर्न आग्रह गर्नुभएको छ । शनिबार आफ्नै जिल्ला सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै रक्षामन्त्री राईले
काठमाडौं । कानूनविद् डा. विपिन अधिकारीले नेपाल–भारतले ईपीजी प्रतिवेदन अघि बढाउन ढिलाई गर्न नहुने बताउनुभएको छ । दुई मुलुकबीचको असमानतालाई हटाउन पनि सो प्रतिवेदन बुझ्ने र त्यसै अनुसार अघि बढ्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–भारतसम्बन्धि प्रवुद्ध व्यक्ति समूह (इपीजी)को प्रतिवेदन अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । दुई मुलुकबीचमा देखिएका समस्या समाधानका लागि अघिल्लो पटक आफू प्रधानमन्त्री भएको