काठमाडौं । कारागार व्यवस्थापन विभागले संविधान दिवसको दिन ५० प्रतिशत कैद भुक्तान गर्नेलाई कैद कट्टा गर्ने भएको छ । यसका लागि विभागले ५० प्रतिशत कैद भुक्तान गरेका ४ सय १९
काठमाडौं । बागलुङमा बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका– ४ बन्द्रेमा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीले बगाउँदा एक जना
काठमाडौं । आज भाद्र शुक्ल तृतीया, हरितालिका तीज पर्व । वैदिक सनातन हिन्दू धर्मावलम्बी महिलाहरुले आज बिहानै उठेर स्नान गरि शिव-पार्वतीको पूजा गरी तीज पर्व मनाउँदैछन् । तीजको निराहार व्रत
काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले पुराना मानसिकता भएका कर्मचारीहरुका कारण संघीयता कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ । बिहीबार २१ औं निजामति दिवसको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग एनपीएलका लागि ८ वटा टीमको बिक्री टुंग्याएको छ । क्यानले बिहीबार बोलकबोल मार्फत टीमहरु बिक्री गरेको हो । जस अनुसार टीम
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजामति कर्मचारीहरुले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार २१ औं निजामति दिवसको अवसरमा संघीय मामिला
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अस्पतालहरुको आकस्मिक लगायत सबै प्रकारका सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले अस्पतालहरुको
उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० स्थित सोरुङ्गछविसेमा आमा र छोरा शङ्कास्पद अवस्थामा मृत फेला परेका छन् । बिहीबार बिहान कटारी नगरपालिका वडा १० सोरुङ्गछविसेमा अन्दाजी ४० वर्षीय
काठमाडौं । डेंगीका कारण यस वर्ष नेपालमा ४ जनाको ज्यान गएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सो जानकारी गराउनुभएको हो । स्वास्थ्यमन्त्री पौडेलका
काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधिन नयाँ संसद भवनको काम सकिन अझै डेढ वर्ष लाग्ने देखिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । आगामी चैत्र २० गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौता