Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


चेक अनादर मुद्दाका लागि ३० दिनको म्याद राख्न हुँदैन : सांसदहरु

काठमाडौं । बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० मा चेक अनादर केसमा ३० दिनको म्याद राख्न नहुनेमा सांसदहरुले जोड दिएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ

संघिय निजामती सम्बन्धी विधेयकको संसदीय समितिमा छलफल सुरु

काठमाडौं । संघिय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संसदीय समितिमा छलफल प्रारम्भ भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा

ईमेजका कर्मचारीले मनाए तीज कार्यक्रम

काठमाडौं । ईमेज च्यानलले पनि दरखाने दिनको अवसरमा दरखाने तथा नाचगान कार्यक्रम आयोजना गरेको छ । ईमेज च्यानल कार्यरत दिदीबैनीहरुको सम्मानमा आयोजित कार्यक्रममा ईमेज च्यानलका कार्यकारी निर्देशक डा. महेन्द्र बिष्टले

शेयर बजारमा दोहोरो अंकले गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार शेयर बजार दोहोरो अंकले घटेको छ । दिनभरको उतार चढावका बीच १२ अंकले घटेर नेप्से २७ सय २७ मा थामिएको छ । नेप्सेमा रहेका १३

संघिय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्छु : मन्त्री गुप्ता

काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघिय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन

प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्‍यो : मुख्यसचिव अर्याल

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सङ्घीय निजामती विधेयकलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन,

समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव छैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै

जलवायु परिवर्तनका मुद्दाको अगुवाई वामपन्थीहरुले गर्नुपर्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाई वामपन्थीहरुले गर्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको

तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने

काठमाडौं । हरितालिका तिजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शुक्रबार नेपालीहरु महिलाहरुले हर्षोल्लासपूर्वक तिज पर्व मनउने गर्दछन् । जसका लागि महादेव पशुपतिनाथको मन्दिरमा तयारी

वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यक : अग्नि सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै