Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


राजदुत नियुक्तिलाई समावेशी बनाउने परराष्ट्रमन्त्रीको प्रतिवद्धता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदुत नियुक्तिलाई समावेशी बनाइने प्रतिवद्धता जनाउनुभएको छ । सोमबारको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताउनुभएको हो । समितिको बैठकमा सांसदहरुले

नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई समृद्ध र नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । सोमवार मन्त्रालयमा नेकपा एमालेको शहरी विकास हेर्ने विभागको तर्फबाट

नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिको विरोध प्रदर्शन

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिले विभिन्न ८ बुंदे माग राख्दै विरोध गरेका छन् । चन्द्रागिरि नगरपालिका ५, किसिपिडीमा निर्माणाधीन नागढुङ्गा सुरुङमार्गको फ्लाई ओभर ब्रिजबाट स्थानीयबासी पिडित भएको र

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग छलफल हुनेछ । त्यस्तै

सत्तारुढ दलहरुको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दलहरुको बैठक आज बस्दैछ । बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा सत्तारुढ दलहरुले सरकारको न्युनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल गर्ने

संगीना वैद्यको राजीनामा

काठमाडौं । पूर्व तेक्वान्दोकी खेलाडी संगीना वैद्यले राजीनामा दिएकी छन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा प्रक्रिया मिचेको भन्दै पूर्व तेक्वान्दोकी खेलाडी संगीना वैद्यले राष्ट्रिय खेलकुद परिषद्

भियतनाममा आँधीबाट ९ जनाको मृत्यु

काठमाडौं । भियतनाममा भारी वर्षापछि आएको आँधीका कारण ९ जनाको मृत्यु भएको छ । दक्षिणी चीन र फिलिपिन्स हँदै भियतनाम प्रवेश गरेको यागी नाम दिइएको आँधीका कारण जनजीवन अस्तब्यस्त बनेको

बिपी कोइरालाको आज १११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । नेपाली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते

सरकारी कार्यालयमा खाजा खाने समय अब आधा घण्टा मात्र

काठमाडौँ । सरकारी कार्यालयमा अब खाजा समय आधा घण्टा मात्र हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा खाने समय एक घण्टाबाट