Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


‘पीपीएल’मा काठमाडौंद्वारा विराटनगर पराजित

कास्की, पुस ५ । पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको शनिबारको खेलमा काठमाडौं गोल्डेन वारियर्सले विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गरेको छ । पोखरा

‘सदाचारिता, इमान्दारिता र जवाफदेहिता आवश्यक’

जनकपुरधाम, पुस ५ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकलाई समृद्ध बनाउन सबै नागरिकले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् । शनिबार जनकपुरधाममा अकाउन्टिबिलिटी ल्याबले गरेको ‘सार्वजनिक सेवामा सदाचार’

भारतमा आज पनि प्रदर्शन, ज्यान गुमाउनेको संख्या १४ पुग्यो

चेन्नाई, पुस ५ । संशोधनसहितको नागरिकतासम्बन्धी नयाँ कानुनको विषयलाई लिएर आज (शनिबार) पनि भारतका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ । आज सो कानुनको विरोधमा विभिन्न संघ–संगठनले संयुक्तरुपमा केन्द्रीय रेलवे

दुई सिट सुरक्षित गर्न नेकपासँग गठबन्धन : महतो

काठमाडौं, पुस ५ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमन्डलका संयोजक राजेन्द्र महतोले राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ दल नेकपासँग गरेको सहमति सरकारमा जानका लागि नभएको जिकिर गरेका छन् । शनिबार काठमाडौंमा

अन्तरिक्ष विश्वको नयाँ युद्ध भूमि हुन्छ : ट्रम्प

काठमाडौं, पुस ५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष सैन्य बलका लागि औपचारिकरुपमा आर्थिक कोषको विनियोजन गरेका छन् । नयाँ सैन्य सेवा अमेरिकी हवाई सेनाअन्तर्गत् रहनेछ । वासिङ्टनस्थित अमेरिकी सेनाको

सूर्यविनायकमा वातावरणीय सचेतना अभियान

काठमाडौं, पुस ५ । भक्तपुरको सूर्यविनायकमा आजबाट वातावरणीय सचेतना अभियान प्रारम्भ गरिएको छ । ‘सडकदेखि सदनसम्म’ नारा दिइएको अभियान विश्व भूमि संस्थाले सुरु गरेको हो । अभियानअन्तर्गत् स्थानीय मठ–मन्दिर दर्शन

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौं, पुस ५ । पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको

अस्योरेन्स सुविधामार्फत स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन सकिने

काठमाडौं । ललितपुरस्थित स्टार हस्पिटलले आजबाट स्टार इस्योरेन्स सुविधा कार्यान्वयनमा ल्याएको छ । स्टार अस्योरेन्सको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले शुभराम्भ गरे । उनले स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचसम्म पुर्‍याउन अस्योरेन्सको

नेकपा स्थायी समिति बैठकमा के हुँदैछ ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक आज पनि जारी छ । पार्टी मुख्यालय धुम्बाराहीमा जारी  बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनु हुनेछ । मंसिर २९

बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना, पाँच जना घाइते

बाग्लुङ । बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दुई जनाको अबस्था गम्भीर छ । आज(शनिबार) बिहान बडिगाड गाउँपालिकाको खर्वाङबाट सिसाखानीतर्फ जाँदै गरेको लु १ च ७५१७