बागलुङ, पुस ६ । सडक सञ्जालले जोडिएपछि बागलुङका अधिकांश क्षेत्रहरु विकसित हुन थालेका छन् । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर दुई बरेङ डाँडा पनि सडक सञ्जालले जोडिएपछि बजारको रुपमा विस्तार
धनकुटा, पुस ६ । आवश्यक कर्मचारी नहुँदा धनकुटाको पाख्रिवासस्थित कृषि अनुसन्धान केन्द्र समस्यामा परेको छ । ८५ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा हाल ४० कर्मचारी मात्र कार्यरत छन् । अध्ययन
दैलेख, पुस ६ । गाउँपालिका अध्यक्षलाई अज्ञात समूहले अपहरण गरेको छ । दैलेखको ठाँटिकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उहाँकी पत्नी इला शाहीलाई गए राति हतियारसहित आएका १५/१६ जनाको समूहले
– प्रकाश लम्साल ईमेज बारा, पुस ६ । ऐतिहासिक तथा पर्यटकीयस्थल अमलेखगञ्जमा पानीकोे समस्या भयावह हुँदै गएपछि स्थानीयले गाउँ नै छाड्न थालेका छन् । पानीका स्रोत सुक्दै गएको र अरु
काठमाडौं, पुस ६ । भारतमा जारी देशव्यापी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या २३ पुगेको छ । नागरिकतासम्बन्धी नयाँ कानुनी व्यवस्थाको विरोधमा केही दिनदेखि जारी आन्दोलनका क्रममा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग
काठमाडौं, पुस ६ । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुन्छ । दक्षिणी ध्रुवका देशहरुमा यसको ठिक उल्टो रात छोटो र दिन लामो हुन्छ
काचठमाडौं, पुस ६ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगलागीको संकटमा परेका बेला आफू निजी भ्रमणमा जानु परेको भन्दै माफी मागेका छन् । गत सेप्टेम्बरदेखि अष्ट्रेलियाका विभिन्न जंगलमा लागेका आगो नियन्त्रणमा
काचठमाडौं, पुस ६ । इंग्लीश प्रिमियर क्लब लिभरपूलले यस वर्षको फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको दोहामा गएराति भएको फाइनल खेलमा ब्राजिलियन फुटबल क्लब फ्लेमेङ्गोलाई १–० ले
काठमाडौं, पुस ६ । पाकिस्तानमा कानुन उल्लंघन गरेको अभियोगमा एक प्राध्यापकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानको मुल्तान शहरमा रहेको बहाउद्दिन जकरिया विश्वविद्यालयका प्राध्यापक जुनैद हफीजलाई मृत्यु दण्डको सजाय सुनाइएको
काठमाडौं, पुस ६ । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई ३–१ ले हराएको छ । आफ्नै मैदानमा म्यान सिटीलाई विजयी गराउन रियाद माहारेज, इके गुन्डोगान र ग्याब्रिएल