काठमाडौं, पुस १६ । सर्वोच्च अदालतले सुगौली सन्धि हुँदा प्रयोग भएको नेपालको आधिकारिक नक्साको प्रतिलिपिसहित पन्ध्र दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल
काठमाडौं, पुस १६ । नक्कली ‘स्मार्ट’ सवारीचालक अनुमतिपत्र बनाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक महाशाखाको संयुक्त टोलीले दुईजनालाई ललितपुरको ग्वार्कोबाट र
काठमाडौं, पुस १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा विद्यार्थीमा देशभक्ति भावना जागृत नभए राष्ट्र कमजोर हुने बताएका छन् । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन
अक्कल कुँवर (इमेज) काठमाडौं, पुस १६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कारण संघीय संसदको प्रतिनिधिसभा अनिर्णयको बन्दी बनेको छ । नेकपाले सभामुखको उम्मेदवार तय गर्न नसेकेपछि प्रतिनिधिसभाको बैठक
चितवन, पुस १६ । चितवनमा हात्तीहरुलाई वनभोज खुवाइएको छ । सधैजसो पर्यटकलाई घुमाउन व्यस्त हुने हात्तीहरुलाई आज वनभोज खुवाइएको हो । क्षेत्रिय होटल संघ चितवन नेपालले सौराहामा आयोजनाको गरेको हात्ती
काठमाडौं, पुस १६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले उखु किसानको आन्दोलन सम्बोधन गर्न सरकार गम्भीर नभएको जनाएका छन् । चेतावनी राष्ट्रियसभाको बुधबार बसेको बैठकमा कांग्रेस सांसद प्रकाश पन्थ
धनगढी/चितवन, पुस १६ । सुदूरपश्चिम प्रदेशमा पनि भ्रमण बर्ष २०२० को शुभारम्भ गरिएको छ । भ्रमण वर्षका अवसरमा आज धनगढीस्थित संघीय प्रहरी कार्यालयको मैदान भव्य कार्यक्रम गरेर सुदूरपश्चिम भ्रमणका लागि
मोरङ, पुस १६ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभापती शेरबहादुर देउवालाई सहमतीबाट महाधिवेशनको कार्यतालिका बनाउँन र गुटको राजनीति त्यागेर सिंगो पार्टीको सभापती बन्न आग्रह गरेका छन् । कोइरालाले
बुटवल, पुस १६ । प्रदेश ५ को हिउँदे संसद अधिवेशन आगामी माघ ५ गतेलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १ सय ८३
काठमाडौं, पुस १६ । वीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर गुरुङले नेपाली काँग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदैंजानु दुःखपूर्ण भएको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसमा अवसरमा समाजले आज काठमाडौंमा आयोजना