Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


सामना बैंकिङ पुरस्कार हस्तान्तरण

काठमाडौं । बैंक तथा वित्तिय क्षेत्र सम्बन्धि उच्चकोटीको अनुसन्धानात्मक विश्लेषणात्मक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित सामना बैंकिङ पुरस्कारबाट विभिन्न व्यत्तित्वलाई पुरस्कृत गरिएको छ । यो पुरस्कारबाट तीन जना विद्यार्थी र

लाईफ ईन्सोरेन्स कर्पाेरेशनले ल्यायो जीवन बचत योजना

काठमाडौं । लाईफ ईन्सोरेन्स कर्पाेरेशन (एलआईसि) नेपाल ले जीवन बचत योजना नामको नयाँ बीमा योजना ल्याएको छ । जीवन बिमासहितको खुसीको बचत, जीवन बचत भन्ने सन्देश सहित कम्पनीले एकल बीमाशुल्क

सर्वोच्चमा विज्ञापन ऐनविरुद्ध रिट

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनबाट पारित विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको ऐन, २०७६ विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता अनन्तराज लुइँटेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई

इराकमा खटिएका नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन

काठमाडौं । नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खटिएका नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन दिएको छ । अमेरिका र इरान बीचको विवादलाई मध्यनजर गर्दै शान्ति सेनालाई आवश्यक सुरक्षा सतर्कता

लगानीका परिसूचक राम्रो देखिएपनि वातावरण बन्न सकेन : गोल्छा

 बुटवल। नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकमा लगानीका परिसूचकहरु राम्रो देखिएपनि वातावरण बन्न नसकेको बताएका छन् । बुटवलमा आयोजित १५ दिने औद्योगिक व्यापार मेलाको बुधबार समापन कार्यक्रममा

सभापति देउवा निर्णय सच्याउन तयार हुनुहुन्छ : महामन्त्री कोइराला

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले सभापति देउवा पुस ११ गतेको निर्णय सच्याउन तयार रहेको बताएका छन् । केन्द्रिय कार्यालय सानेपामा

ब्याजदरमा स्थीरता आएको छ : अथमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समय ब्याजदरमा स्थीरता आएको भन्दै ब्याजदरकै कारण औद्योगिक वातावरण विग्रन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । चौथो निर्यात दिवसरको अवसरमा नेपाल निर्यात परिषद्ले

कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुसँग देउवाले ‘लन्च मिटिङ’ गर्ने

काठमाडौं । नेपाली काँग्रेसको संस्थापनइतर पक्षले बोलाएको जिल्ला सभापतिहरुको भेला बुधबार पनि सकिएको छैन । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सहभागि जिल्ला सभापतिहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । उनीहरुले शीर्ष

पुनर्निर्माण प्राधिकरणद्वारा थप ८ सय ४१ लाभग्राही कायम

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ८ सय ४१ लाभग्राही कायम गरेको छ । प्राधिकरणको बुधबार बसेको कार्यकारी समितिको बैठकले थप २१ हजार गुनासो सम्बोधन गर्दै ८ सय ४१ जना

१ सय २२ जना चिनियाँ नागरिक देश निकाला, दुईवटा विमानमा राखेर चीन पठाइयो

काठमाडौं । नेपालमा बसेर चीन विरुद्ध शंकास्पद गतिविधि गरेको अभियोगमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई नेपालले देश निकाला गरेको छ । उनीहरु सवैलाई आज चीनबाट आएका विशेष