Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


बेलायतका राजकुमार ह्यारी र पत्नी मेघनाले शाही परिवारको सदस्यता त्यागे

काठमाडौं । बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनाले शाही परिवारको सदस्यता त्याग गरेका छन् । उनीहरुले शाही सम्बोधनसमेत नगर्ने भएका छन् । राजकीय जिम्मेवारीका लागि उनीहरुले सार्वजनिक कोषको प्रयोग

सेभियालाई हराउँदै रियाल मड्रिड शीर्ष स्थानमा उक्लियो

काठमाडौं । स्पेनिस ला–लिगा फुटबलमा सेभियालाई हराउँदै रियाल मड्रिड अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा रियाल मड्रिडले सेभियालाई २–१ ले पराजित गर्‍यो । घरेलु मैदानमा रियालका

महिनावारी हुँदा घरको बाटो हिँडेको भन्दै कुटिए दुई महिला

काठमाडौं । सरकारले महिला हिंसा र कुसंस्कार अन्त्य गर्न कर्णाली र सुदूरपश्चिमका गाउँ–गाउँमा छाउगोठ भत्काउँदै हिँडेको छ । तर, सुदूरपश्चिमकै कञ्चनपुरमा महिनावारी हुँदा आफ्नो घरको बाटो हिँडेको भन्दै एक पुरुषले दुई

रेल आउने पक्का, कर्मचारीमा अन्योल

काठमाडौं । माघ तेस्रो साताबाट जयनगर–जनकपुर–कुर्था खण्डमा रेल संचालनमा आउने निश्चित जस्तै भएको छ । कर्मचारीको टुंगो भने लागेको छैन । दुई सय कर्मचारी माग गरिए पनि भर्ना प्रक्रिया सुरु

विदेश उड्न लागेका चार सय कामदारको हवाई टिकट रद्द

काठमाडौं । श्रम स्वीकृति दिने मुख्य निकाय वैदेशिक रोजगार विभागको आफ्नो सर्भरले चार दिनदेखि काम नगर्दा हजारौं युवाले दुःख पाएका छन् । बैदेशिक रोजगारमा जाने तयारीमा हवाई टिकट काटिसकेका चारसय

‘अनलाइन प्रणालीले झनै समस्या’

काठमाडौं, माघ ४ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस)मा समस्या देखिएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेका छन् । वैदेशिक रोजगार कार्यालयको ‘सर्भर’मा समस्या आएपछि अनलाइनमार्फत् हुने सबै काममा

सिमेन्टमा तोकियो नयाँ गुणस्तर

काठमाडौं, माघ ४ । नेपाल गुणस्तर तथा नापतौल विभागले ४३ र ५३ ग्रेडका सिमेन्टका लागि अलग्गै मापदन्ड तोकेको छ । नेपाल गुणस्तर परिषद्को बैठकले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि

जन्ती बोकेको ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

लहान, माघ ४ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् सिरहाको गोलबजार नगरपालिका–७, पुरानो चोहर्वामा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा दुुईको मृत्यु र पाँच घाइते भएका छन् । जन्ती लिएर जाँदै गरेको स१त ६५६०

रसुवागढी नाका अवरुद्ध

रसुवा, माघ ४ । रसुवागढी नाकामा बिहीबारदेखि आयात–निर्यात अवरुद्ध बनेको छ । चीनको केरुङमा बिहीबारदेखि निरन्तर हिमपात भएकाले यातायात सन्चालन हुन नसक्दा आयात–निर्यात रोकिएको हो । सडकमा तीन फिटभन्दा बढी

भ्रमण वर्ष सफल पार्न धार्मिक सम्पदाहरुको महत्वपूर्ण भूमिका : पर्यटनमन्त्री

काठमाडौं, माघ ४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न धार्मिक सम्पदाहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् । आउँदो फागुन १ देखि ९