काठमाडौं । सामाजिक संस्था कोन्दो फाउन्डेसनले धादिङको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । धादिङको केवलपुर, थाक्रेमा रहेको बाराही आधारभूत विद्यालयका विद्यार्थीलाई फाउन्डेसनकी अध्यक्ष अपार खड्काको अगुवाइमा शैक्षिक
-विवेक भण्डारी/ईमेज नवलपुर । अधिकांश सहरी क्षेत्रमा फोहोर व्यवस्थापनमा ठूलो रकम खर्चिनुपरेका बेला नवलपुरको कावासोतीका स्थानीयले भने फोहोरको सदुपयोग गर्न सफल भएका छन् । कुहिने र नकुहिने फोहोर छुट्याई वायोग्यास
भक्तपुर । आफ्नै मामाको छोराले आइतबार स्कुलबाटै ६ वर्षीया बालिका अपहरण गरी १६ लाख फिरौती माग्ने नासा कलेज तिनकुनेमा स्नातक तहमा अध्ययनरत अपहरणकारी युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ
काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिका–९ ज्याम्दीका सौरव पराजुली मृत फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान घरबाट खेल्न भनेर निस्केका सौरव हिजोआइतबार दिउँसो नदीमा मृत अवस्थामा फेला परेका हुन् ।
एजेन्सी । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीनले १० दिनमा एक हजार शैयाको आस्पताल निर्माण गरेको छ । संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि चीनले त्यसको उपचारका लागि नयाँ अस्पताल सञ्चालन
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् । आजका दुवै खेल एन्फा कम्प्लेक्स सातदोवाटोमा हुनेछ । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र जावलाखेल युथ क्लब
काठमाडौं । दक्षिणी लण्डनमा छुरा प्रहार गर्ने एक जनालाई प्रहरीले गोली हानी हत्या गरेको छ । विस्फोटक पदार्थ बोकेका ती शंकास्पद व्यक्तिले तीन जनालाई घाइते बनाएपछि नियन्त्रणमा लिने क्रममा गोली
काठमाडौं । चीनमा हजारौं बर्षमा आउने दिन पर्खेर बसेका प्रेमी कोरोना भाइरसका कारण निराश बन्न पुगेका छन् । यस भाइरसले चीनको अर्थतन्त्रका साथै सामाजिक क्षेत्रमा ठूलो धक्का पुर्याएको छ ।
काठमाडौं । कोरोना भाइरसले गर्दा पूरा विश्व नै आतंकित भइरहेको अवस्थामा प्रणायमले यसको रोकथाममा ठूलो मद्दत पुर्याउन सक्ने आचार्य श्री स्वामी ध्रुवले बताएका छन् । बर्तमान कोरोना भाइरसले गर्दा पूरा
काठमाडौं । रौतहट, चन्द्रपुर–८ सन्तपुरका रोशनकुमार चौधरीको पछिल्लो दुई साता कतारमा रहेका नेपाली राजदूताबासमा फोन गर्ने र काठमाडौंमा रहेका बैदेशिक रोजगारसम्बद्ध निकाय धाउँदैमा वितिरहेको छ । रोजगारीका लागि कतार पुगेका