काठमाडौं, माघ २० । थेरवाद बौद्ध अनागारिका गुरुमां संघवतीको दाहसंस्कार गरिएको छ । उनको सोमबार शोभाभगवतीस्थित कर्णदीपमा थेरवादी परम्पराअनुसार दाहसंस्कार गरिएको हो । संघवतीको ८२ वर्षको उमेरमा आइतबार बिहान निधन
जनकपुरधाम, माघ २० । मोबाइलको विषयमा झगडा भएपछि धनुषामा परिवारकै सदस्य मिलेर एक महिलाकोे हत्या गरेको खुलासा भएको छ । धनुषाको औरही गाउँपालिका–२ की २२ वर्षीया चिन्तामणि पासवानको उनकै परिवारका
काठमाडौं, माघ २० । सांसदहरुले रणनीतिक सडकका पुल र अन्य पुल निर्माणले गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । रणनीतिक सडकका पुललगायत अन्य पुलहरुको निर्माण अवस्थाबारे छलफल गर्न सिंहदरबारमा
काठमाडौं, माघ २० । प्रतिनिधिसभाअन्तर्गत्को महिला तथा सामाजिक समितिले नेपाल बाल संगठनको चल–अचल सम्पूर्ण सम्पत्ति सरकार मातहत ल्याउन निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रदेशगत एवं स्थानीय
दमौली, माघ २० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तनहुँले सोमबार दमौलीमा आयोजना
रासस । अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी क्षेत्रमा कट्टरपन्थी मुस्लिम लडाकूहरुले आक्रमण गरी १८ जना सर्वसाधारणको हत्या गरेको साहेल क्षेत्रका गभर्नरको कार्यालयले जनाएको छ । कर्णेल साल्फो काबोरले हत्या गरिएका
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले परोपकारको आवरणमा व्यापार चलाउने संस्थाहरुको पहिचान गरी कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले परोपकार संस्थाहरुको
रासस । सिरियाको इद्लिब प्रान्तको उत्तरपश्चिमी क्षेत्रमा सोमबार सिरियाली सरकारले गरेको गोलाबारीमा कम्तीमा चार टर्कीज सैनिकको मृत्यु भएको टर्कीको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा अन्य
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गाँजासहित छ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा जिल्लाको हरिहरपुरगढीबाट ५५ केजी गाँजा सहित ३ वटा मोटरसाइकलमा सवार छ जनालाई पक्रेको हो
काभ्रे । सञ्चार तथा सूचना प्रविधि गोकुलप्रसाद बाँस्कोटाले रेडक्रसमा ‘मति र गति’ भावनानुसार नपाइएपछि विवाद उत्पन्न भएको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकद्वारा ‘ग्रामीण आपत्कालीन तथा ट्रमा प्रणाली सदृढीकरण