रोमन आचार्य र राजेन्द्र नापित (इमेज) काठमाडौं, माघ २० । केही विश्लेषकहरुले सत्तारुढ दल नेकपाले ‘एमसीसी’ परियोजना अस्वीकार गर्ने उपाय खोज्दै त्यसैका लागि कार्यदल गठन गरेको शंका व्यक्त गरेका छन्
काठमाडौं, माघ २० । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । उनले आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत् काठमाडौंमा बुधबारदेखि सुरु हुने ओमान र अमेरिका सहभागी
काठमाडौं, माघ २० । यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका नेपाल प्रहरीका एसएसपी सौरभ राणालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत सुनसरीले सोमबार उनलाई
धनकुटा, माघ २० । हिन्दु सनातन संस्कृतिको बारेमा जानकारी गराउने उद्देश्यले धनकुटामा स्वामी विवेकानन्द संस्कृति ज्ञान मञ्च कार्यक्रमको आयोजना गरिएको छ । पाश्चात्य संस्कृति अवलम्बन बढेको भन्दै बालबालिकालाई स्वअध्ययनमा प्रोत्साहन
काठमाडौं, माघ २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट नेपाली विद्यार्थी ल्याउन अझै केही दिन लाग्ने जनाएको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी ‘कोरोनाभाइरस’को संक्रमणले ग्रसित वुहान सहरबाट स्वदेश
खिलनाथ ताजपुरिया (इमेज) काठमाडौं, माघ २० । सत्तारुढ नेकपाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न बनाएको कार्यदलले काम सुरु गरेको छ । कार्यदलको पहिलो बैठक सोमबार सिंहदरबारस्थित नेकपा
काठमाडौं, माघ २० । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को ट्वेन्टी–ट्वेन्टी विश्व वरीयतामा नेपाल १२औं स्थानमा यथावत् रहेको छ । आइसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल टी–२० तर्फ यथावत् रहेको हो
काठमाडौं, माघ २० । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ–मर्स्याङ्दी क्लबले पहिलो हार व्यहोरेको छ । च्यासल २–० मनाङ जारी लिगको ९ खेलसम्म अपराजित रहेको मनाङले दशौं
राजन कुईंकेल २०५२–०६२ को दशक । हिंसालाई आधार मानेर सत्तामा पुग्ने एक मात्र लक्ष्य तय गरेका प्रचण्ड–बाबुराम समूहले आफूलाई माओवादी कम्युनिष्ट नामाकरण गरे । रोल्पा, रुकुम, गोर्खा, सिन्धुली लगायत जिल्लाका
काठमाडौं, माघ २० । सरकारले यही माघ २५ गतेदेखि १३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराउने अभियान सुरु गर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जोखिममा रहेका १३