Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


‘प्राणायम गरे कोरोनाबाट बच्न सकिन्छ’


0
Shares

काठमाडौं । कोरोना भाइरसले गर्दा पूरा विश्व नै आतंकित भइरहेको अवस्थामा प्रणायमले यसको रोकथाममा ठूलो मद्दत पुर्‍याउन सक्ने आचार्य श्री स्वामी ध्रुवले बताएका छन् ।

बर्तमान कोरोना भाइरसले गर्दा पूरा विश्व नै आतंकित भइरहेको अवस्थामा हामीले योग प्राणायाम गर्नाले यसको रोकथाममा ठूलो मद्दत पुग्ने उनको दावी छ । 

विश्व वल्र्ड हेल्थ अर्गनाइजेसनले हाल आपतकालको पनि घोषणा गरिसकेको अवस्थामा मानिसले यस्तो ससानो कुरामा ध्यान नदिंदा संकट आइपरेको उनले बताए । राजधानी दैनिकबाट