कैलाली । शनिबार मोटरसाइकल दुर्घटना भएर युवकको मृत्यु भएको विषयमा कैलालीको लम्कीचुहा नगरपालिका तनावग्रस्त बनेको छ। शनिबार पूर्वपश्चिम राजमार्गको लम्की खण्डमा से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २२
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्रताका विषयमा हस्तक्षेप गरे पनि दिगो विकासका लागि गर्नुपर्ने काममा भने हस्तक्षेप गर्न नसकेको बताएका छन् । सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपाल
राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरमा सरस्वती पूजाको प्रसाद खाँदा आइतबार ६७ जना बालबालिका बिरामी परेका छन् । त्यहाँ रहेको राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरुले सरस्वती पूजाका प्रसाद खाँदा बिरामी परेको
-सुसन रामदाम र योगेश लामा(ईमेज) काठमाडौं । माघ १९ लाई नेपाली राजनीतिमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको हरण गरेको ‘कालो दिन’को रुपमा स्मरण गरिन्छ । शाही ‘कू’को विरोधमा राजनीतिक दल,
पोखरा । कोरोना भाइरसबाट पर्यटन क्षेत्रलाई थप प्रभावित हुन नदिन सरकार र व्यवसायी तथा स्वयम पर्यटक समेत सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् आइतबार पोखरामा आयोजित पश्चिमाञ्चल होटल संघको ३९
सर्लाही । सरकारसँग गरेको प्रतिवद्धता अनुसार चिनी उद्योगले भुक्तानि नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन् । उखु किसान सङ्घर्ष समितिले आइतबार विज्ञप्ती जारी गरी पुनः तेश्रो चरण्का
काठमाडौं । संसदको सार्वजानिक लेखा समितिले एनसेलले कर नतिरेसम्म उसलाई फ्रिक्वेन्सी नदिन दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । आइतबार एनसेलको लाभकर, फ्रिक्वेन्सी वितरण लगायतका विषयमा लेखा समितिमा भएको छलफलमा
काठमाडौं । चीनले हुनान प्रान्तमा घातक बर्ड फ्लूको प्रकोप देखिएको छ । यो प्रकोप हुआनको शुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा देखिएको हो जुन कोरोना भाइरसको संक्रमणको केन्द्र मानिने हुबेई प्रान्तको
काठमाडौं । आइतबार सुनको भाउ उकालो लागेर पुनः हालसम्मकै सर्वाधिक उचाई तोलाको ७६ हजार ५ सय लाई भेटेको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य
काठमाडौं । साताको पहिलो दिन आईतबार पनि नेप्से दोहोरो अंकको सुधार जारी रह्यो । उतारचढाव बिच बजार परिसुचक नेप्से २१ अंकले उकालो लागेर १३ सय ४६ मा पुग्यो । यसदिन