Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


विराटनगरमा ‘महाभोज’ मन्चनको तयारी

काठमाडौं । प्रदेश सरकार, प्रदेश नं १ को सहयोगमा र स्थानीय आरोहण गुरुकुल अनि लेट्स इन्टरटेनमेन्टसँगको सहकार्यमा चर्चित नाटक ‘महाभोज’ विराटनगरमा मन्चन गरिनेभएको छ । मण्डला थिएटर नेपालले महाभोजलाई आगामी

राजनीतिका कारण धर्म र संस्कृति मासिंदै गएको चिन्ता

काठमाडौं । हिन्दुवादी धर्मका विभिन्न संघसंस्थाका अगुवाहरुले मुलुकको राजनीतिका कारण धर्म र संस्कृति मासिंदै गएको टिप्पणी गरेका छन् । विश्व हिन्दु एकता परिषद्ले काठमाडौमा आज गरेको सद्भाव कार्यक्रमका सहभागीहरुले मुलुकको

हिन्दू महासभा अध्यक्ष रणजीत बच्चनको गोली हानी हत्या

काठमाण्डौं, माघ १९ । उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली हानेर हत्या गरिएको छ । राजधानी लखनउ नजिक हजरतगञ्ज इलाकामा आफ्ना भाइसँग

संसद्को गरिमा उच्च राख्ने गरी काम गर्छु : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद्को गरिमा उच्च राख्न इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य सापकोटा सभामुख भएपछि समितिले आज उनको

संविधानको धज्जी उडाउँदैं ‘शक्तिशाली’ सरकार: ‘मौन समर्थन’ गर्दै विपक्षी दल

सरोज अधिकारी/ ईमेज काठमाडौं, माघ १९ । संविधानले सरकारलाई समर्थन गरेको दल विभाजित भए वा समर्थन फिर्ता लिए प्रधानमन्त्रीले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ । ओली

मध्यपहाडी लोकमार्ग सात दिन बन्द हुने

दैलेख । पुष्पलाल मध्यपहाडी लोकमार्ग एक हप्ताका लागि बन्द भएको छ । लोकमार्गको दैलेख जिल्लाअन्तर्गत भगवतीमाई गाउँपालिकामा रहेको लोहोरे–बेस्तडा सडकखण्डमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ । लोकमार्गको लोहोरे–बेस्तडा–मन्घर सडकखण्डको

आज माघ १९: प्रजातान्त्रिक आन्दोलनको ‘कालो दिन’

काठमाडौँ । आज माघ १९ प्रजातान्त्रिक आन्दोलनको कालो दिनका रुपमा आजको दिनलाई सम्झिने गरिन्छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ साल माघ १९ गतेका दिन राजनीतिक ‘कू’ गरी शासन सत्ता

सवारी दुर्घटनामा ८ महिने बालकसहित आठ जनाको मृत्यु, १३ जना घाइते

सुनसरी, सर्लाही र चितवन । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १३ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार

सवारी दुर्घटनामा सर्लाहीमा तीन जनाको मृत्यु

सर्लाही । गोडैता र परवानीपुरमा भएका छुट्टछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गोडैता नगरपालिका–७, मोहन चोकमा शनिवार राती नम्वर पहिचान नभएको गाडीले बरहथवास्थित लौकठ हीरापुरबाट सदरमुकाम मलंगवातर्फ

खेवा लिम्बुहरुको इतिहास बोकेको स्तम्भ जीर्ण बन्दै, संरक्षणमा स्थानीय सरकारको छैन चासो

-प्रकाश लिम्बू/ ईमेज तेह्रथुम । स्थानीय युवाहरुको सक्रियतामा निर्मित तेह्रथुमको छथर गाउँपालिका ६ सुदापमा रहेको ऐतिहासिक स्तम्भ जीर्ण बन्दै गएको छ । पूर्वी नेपालमा बसोबास गर्दै आएका खेवा लिम्बुहरुको इतिहाससँग