Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


प्रेस काउन्सिलमा आँखा शिविर आयोजना

काठमाडौं । प्रेस काउन्सिल नेपालको ५५ औं स्थापना दिवस र संविधान दिवसको अवसरमा प्रेस काउन्सिलले शुक्रबार निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । तिलगंगा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञहरुको टोलीले

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टद्वारा राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पदबाट राजीनामा दिनुभएको छ । यसअघिका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिँदै विष्टलाई कार्यवाहक तोक्नुभएको थियो । कार्यवाहक अध्यक्ष विष्टले यही

सहकारी छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाको वेबसाइटमार्फत ११ सय २४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरिएको हो ।

संविधानका प्रगतिवादी कुरालाई पश्चगामी ढंगले संशोधन गरे अर्को जनआन्दोलन हुन्छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संविधान भित्रका समाजवादी पक्षहरुलाई तलमाथि हुनेगरी संशोधन गरे राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गर्नुभएको छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुँदै प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन शुक्रबार संयुक्त राज्य अमेरिका प्रस्थान

उद्योग क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुभएको छ । शुक्रवार ललितपुर उद्योग वाणिज्य संघको ४५ औं वार्षिक साधारण सभालाई

पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छ : उपेन्द्र यादव

न्युज एजेन्सी नेपाल, काठमाडौं । संविधान संशोधन अहिले राजनीतिक वृत्तमा पेचिलो बनिरहेको छ । नेपाली काँग्रेस र नेकपा एमाले संविधान संशोधन गर्ने बताइरहेका छन् भने नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक

टर्कीका महिला पुरुषभन्दा ५.३ वर्ष धेरै बाँच्छन्

एजेन्सी । टर्कीका महिलाहरू पुरुषको तुलनामा औसत ५.३ वर्षभन्दा बढी बाँच्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । जसमा महिलाको आयु ८० वर्ष र पुरुषको ७४.७ वर्ष हुन्छ । उच्च शिक्षाको

इन्द्रजात्रामा भैरवको सन्दर्भ

केके मानन्धर काठमाडौं । किंवदन्तीलाई पत्याउने हो भने इन्द्रजात्रासँग स्वर्गलोकका महाराज इन्द्रको प्रत्यक्ष सम्बन्ध जोडिएको छ । स्वर्गलोकबाट मर्त्यलोकमा पुगेर फूल चोरेको, चोरलाई समातेर बाँधेको, सेतो हात्ती (ऐरावत किसि)सहित फूल

चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८०