Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


जबज नेपालको मौलिक राजनीतिक सिद्धान्त हो : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलिय जनवाद (जबज) नेपालको मौलिक राजनीतिक सिद्धान्त भएको बताउनुभएको छ । शनिबार ललितपुरको जाउलाखेलमा मदन भण्डारी फाउण्डेसनको रजत जयन्ती अवसरमा गरिएको

स्ट्याग ग्लोवल टेबलटेनिसको तीन पक्षसँग सहकार्य

काठमाडौं । स्ट्याग ग्लोवल च्याम्पियन्स टेबलटेनिस लिग सिजन–२ ले सहप्रायोजनका लागि शनिवार तीन पक्षसँग सम्झौता गरेको छ । यस प्रतियोगिता नौ पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ प्रवन्ध निर्देशक रहेको स्ट्याग

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : शशांक कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । नेता कोईरालाले कांग्रेसका युवाहरु अघि बढेकाले उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि पार्टीले प्रोत्साहित

धनी राष्ट्रहरूले जलवायु क्षतिपूर्ति दिनु पर्ने माग गर्दै जलवायु अभियान्ताको काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपालका जलवायु अभियान्ताहरुले धनी राष्ट्रहरूले जलवायु क्षतिपूर्ति दिनु पर्ने माग गर्दै आज काठमाडौंमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छन् । विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी नोक्सानी

कांग्रेस-एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् : देउवा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताउनुभएको छ । सभापति देउवाले सत्ताका लागि कचकच भईरहेका बेला दुई ठूला पार्टीबीचको

नेपालमा शक्ति राष्ट्रहरुको चलखेल बढ्यो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा शक्ति राष्ट्रहरुको चलखेल बढेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आायेजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले अहिले

‘मुलुकमा बेइमानहरु बढ्दै गए’

काठमाडौं । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले मुलुकमा बेइमानहरु बढ्दै गएको बताउनुभएको छ । शनिबार नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको बेरुजु फछ्र्यौट सम्बन्धि कार्यशाला गोष्ठिमा बोल्दै सभापति पोखरेलले

सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्य गरी हरित जलवायु कोष जस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्ने बताउनुभएको छ । शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागले

सदन अवरोध गर्न छोड्दैनौं : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु