काठमाडौं, माघ २९ । पहिलो इन्टर स्कुल फुटसल प्रतियोगिताको उपाधि दीपशिखा सेकेन्डरी स्कुलले जितेको छ । कुमारी फुटसलमा भएको फाइनल खेलमा होली गार्डेन ‘ए’लाई पराजित गर्दै दीपशिखाले उपाधि जितेको हो
सल्यान, माघ २९ । सल्यानको कपुरकोट गाउँपालिका–३, चोरखोलामा नेपाली सेनाको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा मेजरसहित ६ जना घाइते भएका छन् । सपूत गुल्मबाट बुटवल जाँदै
नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज) काठमाडौं, माघ २९ । भनिन्छ–‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिंड’ । अहिले मुलुकका अधिकांश पुरातात्विक महत्वका धरोहर यस्तै मानसिकताको शिकार बनिरहेका छन् । त्यसैको एउटा
काठमाडौं, माघ २९ । ललितपुर प्रहरीले करिब एक करोड रुपैयाँ बराबरको सुन–चाँदी चोरी गरी फरार रहेका एकजना महिलासहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंको सतुंगलबाट पक्राउ गरिएको
प्रज्ञा तिमल्सिना र राजेन्द्र नापित (इमेज) भक्तपुर, माघ २९ । चीन, वुहानमा रहेका नेपालीहरुलाई नेपाल ल्याएर ‘क्वारेन्टाइन’मा राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा धमाधम काम भइरहेको छ ।
काठमाडौं, माघ २९ । सत्तारुढ नेकपाले ‘एमसीसी’अन्तर्गतको अमेरिकी सहयोग परियोजना सम्झौता अध्ययन गर्न बनाएको अध्ययन कार्यदलको म्याद सकिएको छ । माघ १९ गते सम्पन्न केन्द्रीय समितिको बैठकले कार्यदल बनाएर एमसीसी
मीरा बस्नेत र राजेन्द्र नापित (इमेज) काठमाडौं, माघ २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुद्दा दर्ता गरेपछि वर्षाैंदेखि अड्किएर रहेका अन्य ठूल्ठूला भ्रष्टाचार मुद्दामा पनि अनुसन्धान
काठमाडौं, माघ २९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लबले ३–३ गोलको बराबरी खेलेका छन् । गोलकर्ता एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा
काठमाडौं, माघ २९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले चीनमा रहेका नेपाली नागरिकको उद्धार र ‘कोरोनाभाइरस’ संक्रमणको सम्भावित जोखिम रोक्न आवश्यक तयारी नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
नवीन शर्मा र भरत केसी (इमेज) काठमाडौं, माघ २९ । विश्वको सर्वोच्च शिखर सगरमाथाको वास्तविक उचाइका विषयमा केही वर्षयता बहस चलिरहेको छ । अहिलेसम्म ६५ वर्षअघि सर्वे अफ इन्डियाले गरेको