Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

अपडेट काठमाडौं, माघ २९ । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाईसमेत मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले

रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक पारित

काठमाडौं, माघ २९ । प्रतिनिधिसभाको बुधबारको बैठकले ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६’ पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको उक्त विधेयकलाई सभाको बहुमतले पारित गरेको

‘असंगठित क्षेत्रका श्रमिकले कहिले सामाजिक सुरक्षा पाउने ?’

काठमाडौं, माघ २९ । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले तोकेको सेवा–सुविधा प्राप्त गर्न नसकेको भन्दै सांसदले सरकारको ध्यानाकर्षण गराएका

सेवा प्रवेश गर्दा वैकल्पिक सूचीमा परेका महानिरीक्षक ज्ञवालीलाई अनेक चुनौति

काठमाडौं । प्रहरी संगठन माथिको गिर्दो जनविश्वास, संघीय संरचना अनुसार प्रहरी जनशक्ति व्यवस्थापन गर्नुपर्ने दवाव, थरिथरिका अपराधमा मुछिईरहेको प्रहरीको साख सुधार्नु पर्र्ने अहं चुनौतीका बीच ठाकुरप्रसाद ज्ञवालीले झण्डै ८० हजार

नवनियुक्त महानिरीक्षक ठाकुर ज्ञवालीले पदभार सम्हाले

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुर ज्ञवालीले पदभार सम्हालेका छन् । सर्वेन्द्र खनालले उमेर हदका कारण आज(बुधबार)बाट अनिवार्य अवकास पाएपछि सरकारले प्रहरी नायब महानिरीक्षक ज्ञवालीलाई महानिरीक्षक नियुक्त गरेको थियो

भौतिक पूर्वाधार विकासमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त

हेटौंडा । वाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेको र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको

जितपुरसिमरामा सार्वजनिक ‘मसानघाट’समेत भूमाफियाको कब्जामा

-प्रकाश लम्साल/ईमेज बारा । नियामक निकायको मौनता र मिलेमतोकै कारण बाराको जितपुरसिमरास्थित सार्वजनिक मसानघाट समेत भूमाफियाको कब्जामा परेको छ । राष्ट्रिय गौरवका आयोजनासहितका महत्वपूर्ण आयोजना रहेको सो क्षेत्रमा सार्वजनिक जग्गालाई

अमेरिकामाथि नेपालको शानदार जित, अमेरिका ८ विकेटले पराजित

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा जारी त्रिदेशीय श्रृंखलाको अन्तिम खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ । नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा

कछुवाका बच्चा बिक्री गर्दै हिंड्ने एक पक्राउ

काठमाडौं । कछुवाका बच्चा बिक्री गर्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर जिल्लाको विभिन्न ठाउँमा डेविट महर्जनसमेतले दुर्लभ वन्यजन्तु कछुवाको अवैधरूपमा ओसारपसार गरी बिक्री गरिरहेको भन्ने सूचनाका

बुलिङ्गटारमा ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

नवलपुर । नवलपुरको बुलिङ्गटार गाउँपालिका–३ छरछरेमा गएराति ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ११ जना घाइते भएका छन् भने मृत्यु हुनेमा बुलिङ्गटार–३ छरछरे गाउँका नरबहादुर