Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


नेपाली सेनाको बृहत् प्रदर्शनी

गृष्मा राजभण्डारी (इमेज) काठमाडौं, फागुन १ । नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसका सन्दर्भमा तीनदिने फोटो प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा विश्वयुद्धमा सहभागी नेपाली सेनाको विरताको गाथादेखि विकास निर्माणमा

राजपा सरकारमा जाने चर्चा

रोमन आचार्य र विनोद बजगाइँ (इमेज) काठमाडौं, फागुन १ । समाजवादी पार्टी सत्ताबाट बाहिरिएपछि वर्तमान सरकारसँग नजिकिएको राष्ट्रिय जनता पार्टी सरकारमा जाने चर्चा भइरहेको छ । संघीय संसदको उपसभामुख पाए

चीनबाट नेपालीलाई लिएर फर्कने टोलीलाई पनि ‘क्वारेन्टाइन’मा राखिने

काठमाडौं, फागुन १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका नेपालीलाई लिएर फर्कने चिकित्सकलगायतको टोलीलाई पनि ‘क्वारेन्टाइन’मा राख्ने जनाएको छ । मन्त्रालयले नेपालीलाई लिएर फर्कने टोलीलाई पनि ‘कोरोनाभाइरस’को जोखिम देखिन

प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड

काठमाडौं, फागुन १ । प्राविधिक तथा व्यावसायिक शिक्षाको माध्यमबाट नै देश विकास हुने भएकाले राज्यले यो विषयलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा उनीहरुले

धार्मिकस्थलमा ‘हस्तक्षेप’को विरोध

काठमाडौं, फागुन १ । प्रहरीले गएको माघ २४ गते बिहानै हातहतियारसहित विनासूचना बोधि श्रवण धर्म संघको आस्थाको केन्द्र क्याझोक्पामा ‘हस्तक्षेप’ गरेको भन्दै संघले आपत्ति जनाएको छ । संघले बिहीबार काठमाडौंमा

नेपाल ‘कोरोनाभाइरस’मुक्त देश, अफवाहको पछाडि नलाग्नोस् : स्वास्थ्यमन्त्री

पाल्पा, फागुन १ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपाल ‘कोरोनाभाइरस’मुक्त देश रहेको दाबी गरेका छन् । बिहीबार पाल्पामा आयोजित एक कार्यक्रममा उनले चीनमा रहेका कुनैपनि नेपालीलाई कोरोनाभाइरसको संक्रमण नरहेको

माओवादी सशस्त्र विद्रोह सुरुआतको २५ वर्षः विद्रोहको औचित्यमाथि प्रश्न

खिलनाथ ताजपुरिया (इमेज) काठमाडौं, फागुन १ । मार्क्सवादी विज्ञानको चुरोका आधारमा चलेको भनिएको १० वर्षे माओवादी सशस्त्र युद्धको स्मरणमा तत्कालीन माओवादीले मात्र मनाउँदै आएको जनयुद्ध दिवस बिहीबार नेकपा एकतापछि संयुक्तरुपमा

प्रधानमन्त्री ओलीले अवार्ड पाउनु पनि सरकारको उपलब्धि : सन्चारमन्त्री

काठमाडौं, फागुन १ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भिजनरी लिडर अवार्ड’ पाउनु पनि सरकारको उपलब्धि भएको बताएका छन् । सन्चार मन्त्रालयमा बिहीबार आयोजित नियमिति

लक्ष्मण थारुसहित थरुहट पक्षधर नेताद्वारा आमरण अनशन सुरु

कैलाली, फागुन १ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारुसहित थरुहट पक्षधर नेताहरुले बिहीबारदेखि आमरण अनशन सुरु गरेका छन् । १४ बुँदे माग अगाडि सारेर कैलालीको धनगढीको क्याम्पसचोकमा

‘हिति सम्पदा नस्ट गर्नेलाई कारबाही’

काठमाडौं, फागुन १ । सरकारले पुरातात्विक सम्पदा नस्ट गर्नेहरुलाई कारबाही गर्ने बताएको छ । सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ठेकेदारले हिति नस्ट