Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


रानीमहलमा प्रणय दिवसको रौनक

पाल्पा, फागुन २ । प्रणय दिवसको अवसरमा पाल्पाको रानीमहल दरबारमा पुग्ने युवा–युवती तथा प्रेमी–प्रेमिकाको उल्लेख्य भीड लागेको छ । सच्चा प्रेम गर्ने युवा–युवतीहरुको लागि पाल्पाको रानीमहल प्रेरणादायक स्थान बन्दै गएको

कर्णालीमा वार्षिक २३ हजार मेट्रिकटन खाद्यान्न अभाव

प्रकाश अधिकारी (रासस) सुर्खेत, फागुन २ । कर्णाली प्रदेशमा वार्षिक २३ हजार ४२० मेट्रिकटन खाद्यान्न अभाव देखिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशको

प्रणय दिवसमा कारागारका कैदीबन्दीलाई गुलाफ

बिराज रोस्यारा (इमेज) कैलाली, फागुन २ । भ्यालेन्टाइन्स डे अथात् प्रणय दिवस कैलालीको एक समूहले फरक ढंगले मनाएको छ । सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्फ फर ह्याप्पीनेस सुदूरपश्चिमले कैलाली

सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, फागुन २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायकोे निधनप्रति दुःख व्यक्त गरेका छन् । क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा

नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० जनाको मृत्यु

अबुजा, फागुन २ । नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ७० पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुकाअनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले यो

बजेटको आकार घटाएर साढे ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नु चुनौतीपूर्ण हुने विश्लेषण

काठमाडौं, फागुन १ । बजेटको आकार घटाएर साढे ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नु चुनौतीपूर्ण हुने अर्थविद्हरुले औंल्याएका छन् । बजेटको कार्यान्वयन पक्ष सुस्त हुँदा घटाइएको बजेट परिचालनको लक्ष्य पनि

सुन–चाँदीको भाउ पुनः उकालो लाग्यो

काठमाडौं, फागुन १ । बिहीबार सुन–चाँदीको भाउ पुनः उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले उकालो लागेर ७६ हजारमा कारोबार भएको नेपाल

सेयरबजारमा सामान्य ‘करेक्सन’

काठमाडौं, फागुन १ । पछिल्ला दिन सकारात्मक रहेको सेयरबजारमा साताको अन्तिम दिन बिहीबार सामान्य ‘करेक्सन’ आयो । उतार–चढावबीच बजार परिसूचक नेप्से १ अंक बढीले ऋणात्मक रहेर १३ सय ४४ दशमलब

मेलम्ची आयोजनाबारे श्वेतपत्र जारी, असार मसान्तभित्र पानी सुन्दरीजल ल्याइने घोषणा

काठमाडौं, फागुन १ । सरकारले आगामी असार मसान्तभित्र मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याइसक्ने घोषणा गरेको छ । बिहीबार खानेपानीमन्त्री बिना मगरले मेलम्ची आयोजनाबारे स्वेतपत्र जारी गर्दै उक्त घोषाणा गरेकी हुन् ।

पोखरा म्याराथनमा सात हजारजना दौडने

पोखरा, फागुन १ । पोखरामा आयोजना हुने ‘१४औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७६’ को सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै आयोजक भूतपूर्व खेलाडी मञ्चले शनिबार हुने