सुवर्ण श्रेष्ठ (इमेज) हेटौंडा, फागुन १ । प्रदेश सरकारको काम, कर्तव्य र अधिकारका विषयमा केन्द्र सरकारले अनावश्यक हस्तक्षेप गर्यो भन्ने सूचीमा फेरि अर्को शृंखला थपिएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री
काठमाडौं, फागुन १ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका १३औं तथा अन्तिम चरणका खेलहरु भइरहेका छन् । बिहीबार भएका खेलमा विजयी हुँदै नेपाल पुलिस क्लब र संकटा क्लबले सुखद
अक्कल कुँवर (इमेज) काठमाडौं, फागुन १ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र माओवादी घटकहरुले बिहीबार २५औं ‘जनयुद्ध’ दिवस मनाएका छन् । जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले तत्कालीन एमालेसँग
सान फ्रान्सिस्को, फागुन १ । फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका प्रयोगकर्ता दुई अर्बभन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ । मेसेन्जरझैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सएपलाई अझ बढी विश्वसनीय र सुरक्षित
धनकुटा । धनकुटाको जिल्ला अस्पतालमा सरकारले निःशुल्क उपलब्ध गराउने औषधीको अभाव भएको छ । गत श्रावण महिनायता अस्पतालमा कुनैपनि औषधी आयात हुन सकेको छैन । केही महिनाअघि औषधीको अभाव भएपछि
विराटनगर । सप्तकोशी नदीमा विगत दुई वर्षदेखि संचालित जेट बोट सेवा आज(विहीबार)बाट बन्द भएको छ । सरकारले कानून निर्माण गरी नियमन गर्नुपर्ने, सुरक्षा प्रदान गर्नुपर्ने, भाडादर कायम गर्नुपर्नेलगायतका माग राख्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह
काठमाडौं । सरकारले विदशी पुस्तक आयात गर्दा १० प्रतिशत कर लगाउने प्रावधान लागू गरेपछि पुस्तक व्यवसायीले विदेशी पुस्तकको आयात बन्द गरेका छन् । पुस्तकमा कर लगाएर सरकारले पठन संस्कृति निरुत्साहित
काठमाडौं । आज(विहीबार) विश्व रेडियो दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसैघको शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन युनेस्कोले सन् २०११ देखि हरेक वर्ष फेब्रुअरी १३ लाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको
-काशीराम शर्मा(रासस) बाँके । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस जाँचका लागि नेपाल–भारत सीमानाका जमुनाहामा ‘कोरोना हेल्थ हेस्क’ स्थापना भएको छ । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन भारतबाट आउने नेपालीको स्वास्थ्य