काठमाडौं । आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्ष ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा विभेद र असमानता’ मूल नारा रहेको छ ।
एजेन्सी । इटालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि करिब १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । लोम्बार्डी र उत्तर पूर्वी क्षेत्रका ११ राज्यमा
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नमाउथलाई २–१ ले हराएको छ । गएराति भएको खेलमा लिभरपुलका लागि मोहोमद सालाह र सादियो मानेले एक एक गोल गरे । जीतसँगै लिभरपुलले
एजेन्सी । चीनको ग्वान्जाओमा क्वारेन्टाइनको रुपमा प्रयोग हुँदै आएको सिञ्जिया होटेल भत्कँदा चार जनाको मृत्यु भएको छ । ७० जना फसेका छन् । ४० जनालाई उद्धार गरिएको छ । उद्धारका
बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत पाटनमा आज बिहान जिप दुर्घटना हुंदा चालकको घटनास्थलमै मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय
एजेन्सी । रियाल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लियोनल मेस्सीले निर्णायक गोल गरेपछि बार्साले सोसिडाडलाई १–० ले हरायो । खेलको ८१
काठमाडौं । ४२ वर्षीय पूर्णबहादुर खत्रीको देब्रे कुममा राखिएको स्टिल झिक्नुपर्नेमा डाक्टरले हड्डी काटिदिएका छन् । उदयपुरको गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरमा अर्थोपेडिक डा. सञ्जयकुमार शाहले हड्डी झिकिदिएको खत्रीको
काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टङ प्रेस खरिद प्रक्रियामा देशलाई नोक्सान हुने गरेर कुनै निर्णय नभएको दाबी गरेको छन् । उनले सेक्युरिटी प्रेस खरिदमा शक्ति
काठमाडौं, फागुन २४ । नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै साल्ट ट्रेडिङ कर्पोरेसनले ती वस्तुको अभाव नभएको प्रस्ट पारेको छ । कर्पोरेसनले करिब १० महिनासम्म नेपालको माग
काठमाडौं, फागुन २४ । विश्वविद्यालय अनुदान आयोगबाट सञ्चालित उच्च शिक्षाको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) मा बर्नहाट कलेज छनोट भएको छ । नेपालका निजी कलेजमा पहिलोपटक बर्नहाट कलेज क्यूएएमा छनोट