काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव
एजेन्सी । इटलीमा कोरोनाभाइरसको संक्रमणबाट एकै दिन १ सय ३३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण इटलीमा अहिलेसम्म ३ सय ६६ जनाको मृत्यु भइसकेको छ । संक्रमितहरुको संख्या पनि
एजेन्सी । स्पेनिस लिग फुटबलमा उपाधि दावेदार रियाल मड्रिडलाई गम्भीर धक्का लागेको छ । गएराती भएको खेलमा रियाल बेटिससँग २–१ ले पराजित भएपछि रियाल मड्रिडले अंक तालिकाको शीर्ष स्थानमा उक्लने
काठमाडौं । नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको छ । चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने विदेशीले आफू संक्रमित नभएको
काठमाडौं । सडक विभागले चक्रपथको कोटेश्वर कंलकी सडक खण्डको विभिन्न तीन स्थानमा फ्लाइओभर बनाउने योजना ल्याउने भएको छ । चीन सरकारले उक्त सडक खण्ड चौडा पारी स्तरीय बनाउन पनि मुख्य
काठमाडौं । नेपालबाट सिंगापुर ट्रान्जिट भएर १४ फागुनमा अष्ट्रेलिया पुगेका २० वर्षीय एक नेपाली युवालाई कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । सिंगापुरमा लामो ट्रान्जिट हुँदैं अष्ट्रेलिया पुगेपछि ती युवालाई
काठमाडौं । १ सय १० औ नारी दिवस विभिन्न संघ–संस्थाले कार्यक्रम आयोजना गरी मनाइरहेका छन् । यसै अवसरमा आज विशाल ग्रुप फाउण्डेशनले काठमाडौंमा नारी भएकै कारण भोग्नु परेको विभेद र
एजेन्सी । अस्ट्रेलियामा जारी टी२० महिला विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारतबीच मेलबोर्न क्रिकेट मैदान (एमसिजी) मा आइतबार खेल हुँदैछ । अस्ट्रेलियाका कप्तान मेग ल्यानिङले टस जितेर पहिले ब्याटिङ
कपिलवस्तु । महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ । तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छिन् । गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय
कैलाली । चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती