विराटनगर, चैत १३ । विराटनगरको नोबेल शिक्षण अस्पताललाई कोरोना उपचार केन्द्र बनाइने भएको छ । अस्पतालका सञ्चालक डा. सुनिल शर्माले कोरोनाभाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाइने
उदयपुर, चैत १३ । कोरोनाभाइरसको उपचारको लागि उदयपुर जिल्लामा ‘क्वारेन्टाइन’ र ‘आइसोलेसन बेड’ तयारी अवस्थामा राखिएको छ । झापाको काँकड्भिट्टा हुँदै आएका उदयपुरको ताप्ली गाउँपालिका जान लागेका २१ जनालाई नेपाली
रसुवा, चैत १३ । रसुवामा २३१ शय्याको ‘क्वारेन्टाइन’ र ३५ शैयाको ‘आइसोलेसन बेड’ निर्माण गरिएको छ । कोरोनाभाइरसका शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि जिल्लाका पाँचओटै गाउँपालिकामा २१० शय्याको
बझाङ, चैत १३ । भारतबाट बझाङ जिल्लामा भित्रिएका १८५ जनामध्ये ७० जना सम्पर्कबाहिर रहेका छन् । स्थानीय तहले ११५ जनालाई मात्र ‘क्वारेन्टाइन’मा राखेर रेखदेख गरेको छ । प्रशासनले अन्य ७०
काठमाडौं, चैत १३ । एनसेलले ‘स्टे होम प्याकेज’ तथा रिचार्जमा ५० प्रतिशत बोनस योजना ल्याएको छ । एनसेल सापटी रकममा वृद्धि, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र
नवीन शर्मा र भरत केसी (इमेज) काठमाडौं, चैत १३ । सरकारले जारी गरेको ‘लकडाउन’को तेस्रो दिन पहिलो र दोस्रो दिनको तुलनामा प्रभावकारी रह्यो । मंगलबार र बुधबार काठमाडौं उपत्यकामा लकडाउनको
सोलुखुम्बु, चैत १३ । कोरोना संक्रमण पुष्टि भएकी युवतीसँगै कतार एअरवेजको फ्लाइटबाट नेपाल आएका सोलुखुम्बुका चारैजना सम्पर्कमा आएका छन् । जसमा सोलुदूधकुण्ड नगरपालिका–९, गोराखानीका मिङमार शेर्पालाई आवश्यक चेकजाँच गरी घरमै
विराटनगर, चैत १३ । नेपाल र भारत दुवै देशले कोरोनाभाइरसको प्रकोप रोक्न ‘लकडाउन’ गरेसँगै आयात–निर्यात प्रभावित बनेको छ । भारतसँग ठूलो व्यापार हुने पूर्वको दक्षिणी नाका विराटनगरको रानी भन्सारमा केही
काठमाडौं, चैत १३ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाभाइरस संक्रमितको उपचारका लागि १५ शय्याको कक्षको व्यवस्था गरेको छ । हालसम्म ६ शय्याको मात्र ‘आइसोलेसन’कक्ष रहेकोमा प्रतिष्ठानले बिरामीको संख्या बढ्दै गएको
काठमाडौं, चैत १३ । कोटेश्वर बहुमुखी क्याम्पसले कोरोनाभाइरसको महामारीबाट बच्नका लागि ‘क्वारेन्टाइन’मा बस्न आफ्नो भवन दिने निर्णय गरेको छ । क्याम्पसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर क्वारेन्टाइनका लागि क्याम्पस