काठमाडौं । गए राति आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान गरिएको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटीले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुन सक्ने बताएको छ
बैतडी । भारतबाट फर्किन लागेका दुई सय जना नेपाली झुलाघाट सीमानामा अलपत्र परेका छन् । गएको तीन दिनदेखि लकडाउनका कारण उनीहरू बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाट बजारमा अलपत्र परेका हुन्
काठमाडौं । स्पेनमा रहेका चार जना नेपालीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्पेनको क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ
काठमाडौं । सरकारले जारी गरेको लकडाउनको आज चौथो दिन । बिहानबाट शहरका चोक-चोकमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । सरकारले चोक–चोक र बस्तीमा समेत प्रहरी पठाएर मानिस तथा सवारी साधनको
एजेन्सी । अमेरिकामा कोराना संक्रमितको संख्या सबैभन्दा बढी देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १४ हजार ९९५ जनामा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि भएको छ । चीनमा कुल संक्रमितको
एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । चीन र इटालीलाई पछि पार्दै अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा
सिन्धुपाल्चोक । चीनले दिने मेडिकल सामग्री तातोपानी नाका हुँदै शुक्रबार नेपाल आइपुग्ने छ । चीनले कोरोना नियन्त्रणका लागि नेपाल सरकारलाई दिने भनिएका मेडिकल सामाग्री शुक्रबार नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको
सुर्खेत । विश्वभर महामारीको रुप लिइरहेको कोभिड–१९ को सम्भावित जोखिम रोक्न सरकारले मुलुकभर ‘लक डाउन’ लागू गरेसँगै वीरेन्द्रनगरमा तरकारी र फलफूलको मूल्य बढेको छ । गृह मन्त्रालयले सुरक्षित भएर व्यवसायिलाई
जुम्ला, चैत १३ । जुम्ला कर्णाली प्राविधिक शिक्षालयको ‘क्वारेन्टाइन’मा राखिएका सिंजाका ३२ वर्षीय एकजनालाई ‘आइसोलेसन’मा राखेर उपचार थालिएको छ । भारतबाट आएका उनका १० वर्षीय छोरालाई पनि आइसोलेसनमा राखेर उपचार