Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


निगमको वाइडबडी जहाजमार्फत् चीनबाट मेडिकल सामग्री ल्याइँदै

काठमाडौं, चैत १४ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)को वाइडबडी जहाजमार्फत् चीनबाट मेडिकल सामग्री नेपाल ल्याइने भएको छ । औषधोपचारजन्य सामग्री लिन निगमको वाइडबडी जहाज शनिबार ग्वाङ्जाओ पठाउने

अफगानिस्तानमा ९१ जना कोरोनाभाइरस संक्रमित

काबुल, चैत १४ । विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोनाभाइरस संक्रमितको  संख्या अफगानिस्तानमा शुक्रबारसम्म ९१ पुगेको छ । थप ११ जनामा कोरोनाभाइरस संक्रमण देखिएपछि कोभिड–१९ संक्रमित व्यक्ति ९१ पुगेको स्वास्थ्य

ट्रम्पको सीसँग कुराकानी, कोरोना नियन्त्रणका लागि मिलेर अघि बढ्ने प्रतिबद्धता

काठमाडौं, चैत्र १४ । अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी चिनिफिङबीच कुराकानी भएको छ । चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार शुक्रबार बिहान दुई देशका राष्ट्रपतिबीच टेलिफोनमार्फत कुराकानी भएको हो । 

३ सय यात्रुसहित उड्यो कतार एयरको विशेष विमान

काठमाडौँ, चैत्र १४ । कतार एयरलाइन्सको चार्टड विमान त्रिभुवन विमानस्थलबाट तीन सय भन्दा बढी विदेशी यात्रु लिएर  फ्र्याँकफर्टका लागि उडेको छ । दोहामा ट्रान्जिट अनुमतिप्राप्त उक्त विमानलाई जर्मन सरकारको अनुरोधमा नेपाल सरकारले उडान

अर्घाखाँचीका सबै स्थानीय तहमा क्वारेन्टाइन स्थापना

अर्घाखाँची । कोरोना भाइरसको रोकथामका लागी जिल्ला प्रशासनको नेतृत्वमा जिल्लाका ६ वटै स्थानीय तहमा जिल्लाभर २९० क्वारेन्टाइन बेडको स्थापना भएको छ । जसअन्तर्गत सन्धिखर्क नगरपालिकामा ३०, पाणिनी गाउँपालिकामा ३०, भूमिकास्थान

कञ्चनपुरमा एक सय ४० बेडको आइसोलेसन वार्ड तयार

कञ्चनपुर । कोरोना भाइरसको त्रासलाई मध्यनजर गर्दै कञ्चनपुरमा स्थानीय तहहरुले १ सय ४० बेडको आइसोलेसन वार्ड तयार गरेका छन् । सबैभन्दा बढी भीमदत्त नगरपालिकाले महेन्द्रनगरम एक सय बेडको आइसोलेसन वार्ड

मुस्ताङमा ६८ विदेशी पर्यटक अलपत्र

मुस्ताङ । कोरोना भाइरसको सङ्क्रमण रोक्न नेपाल सरकारले लकडाउन जारी गरेसँगै मुस्ताङमा रोकिएका पर्यटकको उद्धार गरिएको छ । अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा पुगेका विभिन्न २१ मुलुकका १२१

फागुन १८ पछि विदेशबाट फर्केकाको तथ्याङ्क लिइँदै

काठमाडौं । काठमाडौँ महानगरपालिकाले गत फागुन १८ पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएको छ । विश्वभरि फैलिएको कोभिड–१९को सङ्क्रमण थप फैलन नदिन कामपाले तथ्याङ्क लिन लागेको हो । नेपालमा

पाँचथरका क्वारेन्टाइन तथा आइसोलेसनमा उपरकण र औषधीको अभाव

पाँचथर । पाँचथरमा बनाइएको क्वारेन्टाइन तथा आइसोलेसनमा आवश्यक उपरकण तथा औषधीको अभाव देखिएको छ । कोरोना भाईरसको संक्रमित विरामीहरुलाई चेकजाँच गर्न स्वास्थ्यकर्मीले लगाउने पीपीई तथा अस्पतालमा चाहिने मास्क, ग्लोब्स, सेनिटाइजरको

सवारी दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

सल्यान । बस  दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस  मार्केबजार नजीकै दुर्घटना हुँदा सहचालकको