काठमाडौं, चैत १४ । सरकारले चैत महिनाको विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा शुक्रबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको
काठमाडौं, चैत १४ । एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स उपलब्ध हुने भएको छ । एनसेलका सबै ग्राहकले प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्नसक्ने कम्पनीले जनाएको हो
काठमाडौं, चैत १४ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम् आवागमन खुला गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले तत्कालका लागि न्यूनतम् आवागमन खुला गर्ने
गृष्मा राजभण्डारी (इमेज) काठमाडौं, चैत १४ । सरकारले ‘लकडाउन’ घोषणा गरेपनि केही मानिसले त्यसको अवज्ञा गरिरहेका छन् । जति सम्झाइ-बुझाइ गर्दा पनि नमानेपछि प्रहरीले मानिसहरुलाई पक्रिन नयाँ उपाए अपनाउन थालेको
काठमाडौं, चैत १४ । जोह्न्स हप्किन्स युनिभर्सिटी अमेरिकाले कोरोनाभाइरस के हो र यो के कसरी जीवित रहन्छ ? त्यसबारे तथ्यहरु सार्वजनिक गरेको छ । युनिभर्सिटीले कोरोनाभाइरस मार्ने उपायहरु पनि सुझाएको
काठमाडौं, चैत १४ । सरकारले काठमाडौभित्रका ६ र काठमाडौंबाहिरका १९ ओटा ‘हब’ अस्पतालहरुमा कोरोनाभाइरसको उपचारमा आवश्यक पर्ने पाँच/पाँचओटा व्यक्तिगत सुरक्षाका उपकरण (पीपीई)को पूर्ण सेट वितरण गरेको जनाएको छ । स्वास्थ्य
काठमाडौं, चैत १४ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । आफूलाई कोरोनाभाइरस भएपछि ट्वीट गर्दै उनले आफू ‘आइसोलेसन’मा रहेको जनाएका छन् । यद्यपि, ‘भिडियो कन्फरेन्स’बाट सरकारी काम
काठमाडौं, चैत १४ । मेगेसेसे पुरस्कार विजेता महावीर पुनले कोरोनाभाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोसाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई) निःशुल्क उपलब्ध गराउने भएका छन् । बिहीबारदेखि पीपीई बनाउन थालेका पुनले
बारा, चैत १४ । नगरबासीहरुसँग खाट मागेर निजगढ नगरपालिकाले उद्योग वाणिज्य संघ निजगढको कार्यालय हातामा क्वारेन्टाइनस्थल स्थापना गरेको छ । क्वारेन्टाइनमा राख्ने बेडका लागि नगरपालिकाले नागरिकका घर–घरबाट काठको खाट संकलन
बिराज रोस्यारा (इमेज) कैलाली, चैत १४ । बिहीबार राति एउटा हल्ला डढेलोझैं फैलियो । सुदूरपश्चिमका घर, टोलमा रातभरि हल्ला फैलिएको हो । हरेक घरको आँगनमा खाल्डो खनेर हेर्दा त्यहाँ कोइला