दाङ, चैत २१ । दाङमा ‘लकडाउन’को समयमा खाद्यवस्तुको अभाव हुन नदिन घर–घरमा आपूर्तिको व्यवस्था मिलाइएको छ । यसअघि, खाद्यवस्तु खरिदका लागि दैनिक तीन घन्टा समय छुटइएको थियो । तर, किनमेलमा
कपिलवस्तु, चैत २१ । कपिलवस्तुको विजयनगर गाउँपालिका–१, गुगौलीमा आगलागी हुँदा करिब ३० ओटा घर जलेका छन् । शुक्रबार अपराह्न करिब ४ बजे काशीराम यादवको घरबाट सल्किएको आगो गाउँभरि फैलिएको हो
काठमाडौं, चैत २१ । ‘कोभिड–१९’ को प्रभाव दूध तथा दुग्धजन्य पदार्थका क्षेत्रमा परेको छ । कोरोनाभाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको दुई साता लामो ‘लकडाउन’का कारण होटल एवं रेस्टुरेन्ट
काठमाडौं, चैत २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाबाहिरका विभिन्न स्थानबाट कोरोनाभाइरस परीक्षण सुरु भएको जनाएको छ । मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’का क्रममा शुक्रबार प्रवक्ता डा. विकास देवकोटाले हेटौंडा, जनकपुर,
काठमाडौं, चैत २१ । चेक रिपब्लिक र मलेसियाले नेपालमा अलपत्र परेका आफ्ना नागरिकलाई शनिबार (भोलि) स्वदेश फर्काउने भएका छन् । चेक रिपब्लिकले शनिबार बिहान ७ बजे रोयल हिमालय एअरलाइन्सबाट र
बुटवल, चैत २१ । यही चैत १६ गते बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको शव अहिलेसम्म उठ्न सकेको छैन । रुपन्देहीको सैनामैनाका ३४ वर्षीय थापाको मृत्युको
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, चैत २१ । मेडिकल उपकरण र स्वास्थ्य सामाग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णयको सामाजिक सञ्जालमा चर्को बहस भएको छ । पूर्वप्रधानमन्त्रीहरुदेखि सर्वसाधारणसम्मले उक्त निर्णयलाई सरकारको
काठमाडौं, चैत २१ । काठमाडौं महानगरपालिका वडा नम्बर–५ मा ‘लकडाउन’का कारण समस्यामा परेका ज्याला, मजदुरी गर्ने तथा निम्न आय भएकाहरुलाई शुक्रबार राहत सामग्री वितरण गरिएको छ । वडाका अध्यक्ष रमेश
काठमाडौं, चैत २१ । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका ६९ जना नेपालीको शुक्रबार स्वाब परीक्षण गरिँदै छ । यही चैत ८ गते सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीबाट
इलाम, चैत २१ । इलाममा सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनले चिया उद्योग सञ्चालन नगर्ने निर्णय गरेको छ । सरकारले तोकेको मापदन्ड पालना गरेर उद्योग सञ्चालन गर्ने अवस्था नरहेकाले हाललाई उद्योग खोल्न