Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


आप्रवासी श्रमिक र जोखिममा परेकाहरुको संरक्षण गर्न एम्नेष्टीको माग

काठमाडौं । एम्नेस्टी इन्टरनेसनल नेपालले कोभिड–१९ महामारी सामना गर्ने क्रममा सार्वजनिक स्वास्थ्य संरक्षणका उपायहरू कार्यान्वयन गर्नु महत्त्वपूर्ण हुने भएकाले सरकारले यस्ता उपायहरू देशको अन्तर्राष्ट्रिय मानवअधिकार दायित्वअनुरूप सुनिश्चत गर्नुपर्ने बताएको छ

क्वारेन्टाइन मापदण्डको उल्लंघन, ताप्लेजुङमा तीन जनालाई नौ दिनमा र दैलेखमा २१ जनालाई दुई दिनमै घर पठाइयो

ताप्लेजुङ । क्वारेन्टाइनमा राखिएकालाई कम्तिमा १४ दिन निगरानीमा राख्नुपर्ने मापदण्ड विपरित तीन जनालाई नौ दिनमै घर पठाइएको छ । फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित १९ वर्षीय महिलासंगै

जमुनाह नाकामा तीन दिनदेखि अलपत्र परेका १ सय ८१ जना नेपाली क्वारेन्टाइनमा

बाँके । भारतबाट फर्किएका १ सय ८१ जना नेपालीलाई अस्थाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु जमुनाह नाकामा तीन दिनदेखि अलपत्र थिए । भारतीय सीमा नानपारास्थित क्वारेन्टाइनमा राख्न पहल गरिएपनि उनीहरुले

कोरोनाको बहानामा स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने प्रयास

-हरिविनोद अधिकारी विश्वको अहिलेको अवस्था हेर्दा कोरोनाको कहरको अन्त्य कहिले हुने भन्ने कुनै अनुमान पनि कसैले गर्न सकेका छैनन् । आजको कारोना कहरको वारेमा जनतालाई सुसूचित गर्ने भनेको स्वतन्त्र पत्रकारिताले

चीनबाट मेडिकल सामग्री लिएर वाइडबडी विमान काठमाडौं आइपुग्यो

काठमाडौं । मेडिकल सामग्री लिन चीन गएको नेपाल एयरलाइन्सको वाइडबडी विमान काठमाडौं फर्किएको छ । विमानमा चौधरी फाउन्डेसन, नर्भिक लगायतका निजी अस्पतालका सामान रहेको बताइएको छ । तर त्यसमा के

भारतमा तीन दिनको बच्चा र आमामा कोरोना संक्रमण

एजेन्सी । भारतमा तीन दिनको बच्चा र आमालाई कोरोना संक्रमण भएको छ । २६ मार्चमा जन्मिएका एक बच्चाको अस्पतालको लापरवाहीका कारण संक्रमण पुष्टि भएको छ । सुत्केरी हुनका लागि अस्पताल

अलपत्र २५० मजदूरको उद्धार

भोजपुर । कोरोना भाइरसका कारण अलपत्र परेका जिल्लाका विभिन्न आयोजनामा काम गर्ने मजदूरको उद्धार गरिएको छ । लकडाउनका कारण अलपत्र  २५० जनालाई जिल्ला प्रशासन कार्यालयले उद्धार गरेर आआफ्ना घर पठाएको

प्रदेश १ मा ५९ जनाको स्वाब टेष्ट, ४२ को रिपोर्ट नेगेटिभ

विराटनगर । प्रदेश नं १ मा कोभिड १९ को आशङ्कामा बिहीबारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएकामा ४२ को रिपोर्ट नेगेटिभ आएको छ । अन्यको रिपोर्ट आउन बाँकी छ ।  सामाजिक विकास

कोरोना पुष्टि भएकी ६५ वर्षीया महिलाको उपचार सुरु, अवस्था सामान्य

बाग्लुङ । कोरोना संक्रमण पुष्टि भएकी बागलुङकी ६५ वर्षीया महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार शुरु गरिएको छ । उनको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । होम क्वारेन्टाइनमा बस्दै आएकी

भारतमा कोरोना भाइरसका कारण ५३ जनाको मृत्यु, दुई हजार ६९ संक्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसका कारण ५३ जनाको मृत्यु भएको छ । यसमध्ये १५ जना दिल्लीमा भएको एक धार्मिक कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रममा चार हजार बढी मानिस