Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


पाँचथरमा कृषकहरु चैते धान रोपाइँमा व्यस्त

पाँचथर, चैत २१ । पाँचथरका कृषकहरु ‘लकडाउन’को अवस्थामा पनि चैते धान रोपाइँमा व्यस्त छन् । काम नगरी दैनिकी टार्न मुुस्किल हुने र ढिलाइ गरे धानको बीउ रोप्ने सिजनसमेत गुज्रने हुँदा

पोखरामा परीक्षण गर्दा कोरोना ‘पोजिटिभ’, काठमाडौं पठाएर परीक्षण गर्दा ‘नेगेटिभ’

प्रदीप पौडेल (इमेज) पोखरा, चैत २१ । पोखरामा दुई दिनअघि स्थापना गरिएको कोरोना परीक्षण केन्द्रमा एकजना व्यक्तिमा कोरोना संक्रमणको ‘पोजिटिभ रिपोर्ट’ आएकोमा काठमाडौंमा दोस्रो परीक्षण गर्दा भने ‘नेगेटिभ रिपोर्ट’ आएको

कोरोनाभाइरसबाट निको भएकी महिला भन्छिन्–‘मेरो रगतले रहस्य पत्ता लगाउनेछ’

लाउरान नीगार्ड र मार्शल रिजेल न्यूयोर्क, चैत २१ । कोरोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अवरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क सहरकी यी

लिसंखुपाखरमा १० लाखको राहत कोष, स्वास्थ्यकर्मीलाई ६० प्रतिशत भत्ता

सिन्धुपाल्चोक । लिसंखुपाखर गाउँपालिकाले १० लाखको राहत कोष खडा गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि यही चैत १६ गते बसेको गाउँपालिकाको कार्यपालिका बैठकले १० लाखको राहत कोष खडा

कोभिड-१९: काठमाडौंमा ‘खानेपानी नै छैन, के ले हात धुने ?’

–पूर्णप्रसाद मिश्र(रासस) काठमाडौँ । कोरोना भाइरस(कोभिड —१९) को सम्भावित जोखिम हुनबाट जोगिन साबुन पानीले दिनमा चार पाँच पटक हात धुनुपर्छ भन्ने सन्देश सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रवाह गरिरेहेको छन् ।

नेपाली महिला गल्फर प्रतिमा शेर्पा एसियाका प्रभावशाली व्यक्तिको सूचीमा

काठमाडौं । नेपाली महिला गल्फर प्रतिमा शेर्पा फोब्र्सले निकालेको एसियाका प्रभावशाली व्यक्तिको सूचीमा परेकी छिन् । फोब्र्सले सार्वजनिक गरेको एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा प्रतिमा अटाएकी हुन् ।

भरतपुरमा एक युवतीको मृत्यु, स्वाब परीक्षणका लागि काठमाडौं पठाइने

चितवन । भरतपुर अस्पतालमा आज बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ ।  परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई  छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला

प्रधानमन्त्रीले असगर अलिलाई तुरुन्त कारवाही गर्नुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सूचना विज्ञलाई तुरुन्त बर्खास्त गनुपर्ने बताएका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै कोइरालाले प्रधानमन्त्रीका सूचना प्रबिधि

कोरोना संक्रमित जवानलाई सहयोग गर्न भन्दै पत्र लेख्ने अमेरिकी कमाण्डर कोजिअरलाई जिम्मेवारीबाट हटाइयो

एजेन्सी । अमेरिकी नौ सेनाले आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको संक्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डर ब्रेट कोजिअरलाई जिम्मेवारीबाट हटाएको छ । नौ सेनाका कार्यवाहक प्रमुख थोमस मोड्लीले क्रोजिअरले

भक्तपुरमा कोरोना भाइरसको परीक्षण शुरु

भक्तपुर । भक्तपुरमा पहिलो पटक कोरोना भाइरस संक्रमणको परीक्षण शुरु गरिएको छ । मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना भाइरस संक्रमणको परीक्षण शुरु गरिएको हो । नगरपालिकाले सञ्चालन