Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


विजयको प्रतीक भन्दै जुम्ल्याहा बच्चाको नाम राखियो- ‘कोरोना’ र ‘कोभिड’

काठमाडौं । भारतको छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहामध्ये नावालकको नाम ‘कोरोना’ र नावालिकाको नाम ‘कोभिड’ राखिएको छ । यी दुई शब्दले अरूको दिमागमा डर वा भय उत्पन्न गर्न सक्छ

भोजपुरका विभिन्न आयोजनामा अलपत्र परेका २५० मजदुरको उद्धार

भोजपुर, चैत २१ । ‘लकडाउन’का कारण भोजपुरमा अलपत्र परेका विभिन्न आयोजनामा काम गर्ने २५० जना मजदुरको उद्धार गरिएको छ । जिल्लामा निर्माणाधीन मध्यपहाडी राजमार्ग, तीनभंगाले खानेपानी परियोजनालगायतका ठूला परियोजनामा काम

‘दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज’

काठमाडौं, चैत २१ । सरकारले बजारमा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति भइरहेको दाबी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने सवारीका लागि आवश्यक

कोरोना उपचार कोषमा सुनचाँदी व्यवसायी महासंघको १५ लाख सहयोग

काठमाडौं, चैत २१ । कोरोनाभाइससँग जुध्न नेपाल सुनचाँदी व्यवसायी महासंघले १५ लाख रुपैयाँ सहयोग घोषणा गरेको छ । सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा तत्काल १५ लाख रुपैयाँ सहयोग उपलब्ध

नेपालको आर्थिक वृद्धि ५.३ प्रतिशतमा सीमित हुने ‘एडीबी’को प्रक्षेपण

काठमाडौं, चैत २१ । चालू आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धि ५.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । एसियाली विकास बैंक (एडीबीको) ‘एसियन डेभलपमेन्ट आउटलुक २०२०’ ले उक्त

पत्रकार महासंघले दियो स्वास्थ्य सामग्री

काठमाडौं, चैत २१ । नेपाल पत्रकार महासंघले विभिन्न प्रतिष्ठान शाखाहरुलाई कोरोनाभाइरसबाट जोगिने सुरक्षा सामग्रीहरु उपलब्ध गराएको छ । महासंघका महासविच रमेश विष्टले शुक्रबार ईमेज च्यानल शाखाका अध्यक्ष ग्रीष्मा राजभण्डारीलाई स्वास्थ्य

भारतद्वारा तबलिगी धर्मसभामा सहभागी झन्डै एक हजार विदेशी कालोसूचीमा

काठमाडौं, चैत २१ । भारतको गृह मन्त्रालयले निजामुद्दिनस्थित तबलिगी जमातको सभामा सामेल भएका ९६० विदेशीलाई कालोसूचीमा राखेको छ । पर्यटक भिसामा भारत प्रवेश गरेका उनीहरुको भिसासमेत रद्द गरिएको छ ।

चीनद्वारा कोरोना महामारीको चेतावनी दिने डा. लीसहित १३ जना सहिद घोषित

काठमाडौं, चैत २१ । चीनले कोरोनाभाइरसको उद्गमविन्दु चीनको हुबेई प्रान्तमा कोरोना महामारीको चेतावनी दिने डा. ली वेनलियाङसहित १३ जनालाई सहिद घोषणा गरेको छ । गत डिसेम्बरको अन्त्यतिर कोरोनाभाइरसले महामारीको रूप

बीपी प्रतिष्ठानमा २४ जनाको कोरोना परीक्षण

सुनसरी, चैत २१ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाभाइरस (कोभिड–१९)को परीक्षण सुरु भएसँगै २४ जना बिरामीको स्वाब परीक्षण गरिएको छ । प्रतिष्ठानमा कोरोना परीक्षणको प्रयोगशाला सुरु भएसँगै

प्रदेश–२ मा कोरोना परीक्षण सुरु

जनकपुरधाम, चैत २१ । प्रदेश नम्बर–२ मा कोरोनाभाइरस संक्रमणको परीक्षण सुरु भएको छ । शुक्रबार प्रादेशिक अस्पताल जनकपुरधाममा प्रयोगशाला ल्याबको ‘सेटअप’ सम्पन्न गरी नमुना परीक्षण थालिएको हो । प्रदेशका सामाजिक