काठमाडौं, चैत २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारले शनिबार घोषणा गरेको राष्ट्रिय शोक दिवसका सन्दर्भमा चीन सरकार र चिनियाँ जनताप्रति ऐक्यबद्धता प्रकट गरेका छन् । कोरोनाभाइरसको संक्रमणबाट दिवंगत
काठमाडौं, चैत २२ । सरकारले ‘लकडाउन’को समय बढाएपछि काठमाडौं महानगरपालिकाले हरेक वडामा रहेका गरिब तथा विपन्न वर्गलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ । सरकारले गरिब तथा विपन्न वर्गलाई खाद्यान्न उपलब्ध
विराटनगर, चैत २२ । प्रदेश नम्बर–१ का विभिन्न वित्तीय संस्थाहरुले एकै दिन प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषमा २२ लाख बढी रकम जम्मा गरेका छन् । प्रदेश–१ मा रहेको चारओटा विकास
काठमाडौं, चैत २२ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण थप तीनजनामा देखिएको छ । मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखन्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह र सुझावअनुसार नै सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको काम गरिरहेको बताएका छन् । जनस्वास्थ्यका विज्ञसँग मन्त्रालयमा भएको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा लकडाउनको समयावधी थप गर्ने वा नगर्ने भन्ने विषयमा विषयमा छलफल हुने बताइएको
बारा । बारा र पर्साको विभिन्न मदरसामा लुकेर बसेका ११ जनालाइ सिमरामा संचालित कोरोना भाइरस विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले विभिन्न मदरसामा लुकेर बसेका भारतको जमातमा सहभागी
काठमाडौं । कोरोना भाइरस संक्रमण९कोभिड–१९० फैलन नदिन नेपालका सीमा नाकाहरुमा व्यापक कडाइ गरिएको छ । यसै सिलसिलामा नाकाबाट ओहोरदोहोर गर्ने व्यक्तिहरुलाई कोरोनाबारे जानकारी गराउन र सचेत गराउन पूर्वी मेची नाकामा
काठमाडौं । स्वास्थ्य सामग्री खरिदमा देखिएको अनियमितता बारे नेपाल विद्यार्थी संघले चासो व्यक्त गरेको छ । अध्यक्ष राजिव ढुंगानाले प्रेस विज्ञप्ति जारी गर्दै यो विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचार र
काठमाडौं । नेपालमा रहेका विदेशी नागरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् । लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन