भैरहवा, चैत २२ । प्रदेश नम्बर–५ का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले भारतको नौतनवास्थित ‘क्वारेन्टाइन’मा रहेका नेपालीहरुको अवस्थाको बारेमा जानकारी लिएर शनिबार फर्किएका छन् । भारतका विभिन्न सहरबाट आएर सीमानाका सुनौलीमा
पाल्पा, चैत २२ । तानसेन नगरपालिकाले ‘लकडाउन’का कारण दैनिक ज्यालादारी गर्ने र विपन्न परिवारलाई राहत वितरण गरेको छ । विपन्न परिवारलाई हात–मुख जोड्नसमेत संकट पर्न थालेपछि त्यस्ता विपन्न परिवारलाई तानसेन
प्रदीप पौडेल (इमेज) पोखरा, चैत २२ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा कार्यरत् कर्मचारीले राजीनामा दिन नपाउने निर्णय गरेको छ । प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले अहिलेको विषम परिस्थितिमा
डडेल्धुरा, चैत २२ । ‘लकडाउन’का कारण डडेल्धुरा जिल्लाका दैनिक ज्यालादारीमा काम गर्ने र विपन्न वर्गका परिवार खाद्यान्न संकटको मारमा परेका छन् । खाद्यसंकट पर्न थालेपछि दैनिक ज्यालादारी र विपन्न परिवारलाई
काठमाडौं, चैत २२ । नेपालमा शनिबार थप तीनजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप तीनजनामा
काठमाडौं, चैत २२ । अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत् नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षासचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका
म्याग्दी, चैत २२ । म्याग्दीका ६ ओटा स्थानीय तहहरुले कोरोनाभाइरसको संक्रमण रोकथामका लागि दुई करोड ८४ लाख ५० हजार रुपैयाँको आकस्मिक कोष बनाएका छन् । बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा
काठमाडौं, चैत २२ । नेपाल नेत्रहीन संघले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बस्दै आएका दृष्टिविहीनहरुलाई खाद्य सामग्री सहयोग गरेको छ । ‘लकडाउन’पछि दैनिकी गुजारा गर्न समस्या भएका दृष्टिविहीनहरुलाई संघले सहयोग गरेको
गृष्मा राजभण्डारी र भरत केसी (इमेज) काठमाडौं, चैत २२ । विश्वव्यापीरुपमा फैलिएको कोरोनाको महामारीका कारण सरकारले ‘लकडाउन’ गरेसँगै नेपालका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकलाई विभिन्न देशले आफ्ना दूतावासमार्फत् स्वदेश फर्काएका
काठमाडौं, चैत २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफासित टेलिफोन संवाद गरेका छन् । कोरोनाभाइरस (कोभिड–१९)का सन्दर्भमा शनिबार प्रधानमन्त्री ओलीले उनका समकक्षी खलिफासित संवाद