Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


अनुमति लिएर राहत बाँड्न निस्केका कलाकार प्रहरी नियन्त्रणमा

काठमाडौं । लकडाउनमा दुःख पाइरहेका मानिसहरुलाई राहत बाँड्न गएका कलाकारहरुलाई प्रहरीले पक्राउ गरेको छ । कलाकार कामेश्वर चौरसिया र फिल्म निर्माता राजकुमार महतो लगाएत पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो

शाहरुख खानले ३० हजार भारतीय र २५ सय चिकित्सकलाई खाना खुवाउने

काठमाडौं । भारतमा कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि लकडाउन गरिएको छ । जसका कारण मजदुर र विपन्न बर्गलाई जीवन धान्न कठिन भइरहेको छ । यसै सिलसिलामा बलिउड कलाकारहरुले विभिन्न सहयोगहरु

फुटबल क्लब लिभरपूलद्धारा खेलाडी बाहेकका कर्मचारी कटौती

एजेन्सी । इंग्लीश फुटबल क्लब लिभरपूलले खेलाडीबाहेकका कर्मचारी अस्थायीरुपले कटौती गरेको छ । कोरोना भाइरसका कारण फुटबल गतिविधी बन्द रहेको अवस्थामा लिभरपुलले आफ्नो क्लवका गैरखेलाडी कर्मचारीलाई केहि समयका लागि बिदा

कैलाली, कञ्चनपुर र बागलुङमा कोरोनाको व्यापक दरमा परीक्षण गर्ने सरकारको निर्णय

काठमाडौं, चैत २२ । सरकारले कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा कोरोनाको परीक्षणलाई तीव्रता दिने निर्णय गरेको छ । ती जिल्लाहरुमा कोरोनाभाइरस संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएपछि शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्

नेपाल लाइफ इन्स्योरेन्सद्वारा एक करोड सहयोग

काठमाडौं, चैत २२ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति सरकारले स्थापना गरेको राहत कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले

आन्तरिक उत्पादन बढाउने कार्यक्रम ल्याउन अर्थविद्को जोड

नारायणी लामिछाने (इमेज) काठमाडौं, चैत २२ । कोरोना संक्रमणका कारण विश्वका ठूला उद्योगहरु बन्द भएका छन् । उद्योग बन्द भएसँगै विश्वभर रोजगारी तथा आर्थिक क्रियाकलाप प्रभावित भएका छन् । महामारीको

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६८ पुग्यो

नयाँदिल्ली, चैत २२ । भारतमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकै दिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको संख्यामा वृद्धि

‘गैरसैनिक क्रियाकलापमा सेनाको प्रयोग गर्न हुँदैन’

मीरा बस्नेत (इमेज) काठमाडौं, चैत २२ । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस उपचारका लागि खरिद गरेको चिकित्सकीय सामग्रीमा अनियमितता भएको चर्को आलोचनापछि अहिले खरिदको जिम्मा नेपाली सेनालाई दिने सरकारले निर्णय गरेको छ

कोरोनाभाइरसको परीक्षण बढाउन कांग्रेसको माग

काठमाडौं, चैत २२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोनाभाइरस (कोभिड–१९) को परीक्षण बढाउन सरकारसँग माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी स्थानीय संक्रमण देखिनु महामारीको

बागलुङमा ‘लकडाउन’ फितलो

बागलुङ, चैत २२ । बागलुङमा लकडाउन फितलो बन्दै गएपछि स्थानीय बासिन्दामा त्रास बढेको छ । मानिसहरुको आवतजावत बाक्लिएपछि स्थानीयमा त्रास बढेको हो । स्थानीय प्रशासनले लकडाउन घोषणा गरेपनि प्रभावकारी बन्न